समाज

नेकपा एमाले पाख्रीवासद्वारा नगरमा गरिबी निवारणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता

धनकुटा । नेकपा एमालेले पाख्रीवास नगरमा गरिबी निवारणका लागि विशेष कार्यक्रम सञ्चालन गर्र्ने प्रतिवद्धता जनाएको छ । स्थानिय तह निर्वाचन नजिकिदै गर्दा एमालेले घोषाणा पत्र मार्फत यस्तो प्रतिवद्धता जनाएको हो

धनकुटाको हिलेमा संयुक्त गठबन्धनको चुनावी अभियान तिव्र

धनकुटा । धनकुटा नगरपालिकाको वडा नं. १ हिलेमा घर दैलो तथा कोण सभा गर्दै चुनावी अभियानलाई तिव्र बनाएको छ । धनकुटाको हिलेबजार हुदै सिजाली,मगर टोल ,राना टोल र राई टोल

राजनीतिलाई पेशा होइन, समाजसेवा ठानेर काम गर्छु : एमाले उम्मेद्वार बुढाथोकी

धनकुटा, २५ बैशाख । नेकपा एमालेको तर्फबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरका उम्मेद्वार दीपक बुढाथोकीले राजनीतिलाई पेशा नभइ समाजसेवा ठानेर काम गर्ने बताएका छन् । महालक्ष्मी नगरपालिका–२ मा एमालेको चुनावी कार्यक्रममा

पाख्रीबास ४ मा सोवित निरौलालाई नै भोट किन ?

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ४ मा गत स्थानिय तह निर्वाचनमा नेकपा(एमाले) का तर्फबाट अत्याधिक मतका साथ वडा अध्यक्ष पदमा विजयी भएर वडाको बिकासमा महत्वपूर्ण जिम्मेवारी निभाएका ब्यक्ति

धनकुटामा मतदानका लागि आवश्यक सामाग्री मतदान केन्द्रमा पठाउने तयारी

धनकुटा,२४ बैशाख । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धनकुटाले मतदानका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पठाउने तयारी गरेको छ । मतपेटीका, मतदाता नामावली, मसी,

पाख्रीवास नगरमा संयुक्त लोकतान्त्रिक गठबन्धन दलहरुको चुनावी घरदैलो अभियान

धनकुटा । सरकारले तोकेको मिति अनुसार स्थानिय तहको निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । निर्वाचनको मिति नजिकिरहदा राजनीतिक दलहरुले चुनावी कार्यक्रम निरन्तरता दिईरहेका छन् । यस्तै क्रममा

नेकपा एमाले सहिदभुमि गाउँपालिका ५ नं वडा कमिटीद्वारा २५ जना राजबन्दीहरुलाई सम्मान

धनकुटा । नेकपा एमाले सहिदभुमि गाउँपालिका ५ नं वडा कमिटी खोकुले २५ जना राजबन्दीहरुलाई सम्मान गरेको छ । आउने बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचारप्रसार तथा घरदैलो अभियानको

धनकुटामा मोटरसाइकल दु’र्घटना हुँदा चालकको मृ’त्यु

धनकुटा, २३ वैशाख । धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गएराती मोटरसाइकल दु’र्घटना हुंदा चालकको घटनास्थलमै मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ बर्षीय ईन्द्र बहादुर याखा

सहिदभुमि १ मा चुनावी प्रचारप्रसार तथा घोषणा पत्र सार्वजनिक कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको सहिदभुमि गाउंपालिका वडा नं १ मा चुनावी प्रचारप्रसार तथा घोषणा पत्र सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । एमाले वडा कमिटी सहिदभुमि वडा १ को आयोजनामा चुनाव प्रचारप्रसार

स्थानिय तह निर्वाचन जिते पाख्रीवासमा ‘जहाँ नागरिक विपत, त्यहाँ स्थानिय सरकार’ कार्यक्रम लागु गर्ने गठबन्धन दलहरुको प्रतिवद्धता

धनकुटा । स्थानिय तह निर्वाचन नजिकिदै गर्दा विभिन्न राजनीतिक दलहरुले आ-आफ्नो चुनावी क्रियाकलापलाई सक्रिय बनाउदै लागेका छन् । अहिले राजनैतिक दलहरुले चुनावी घोषण पत्र सार्वजनिक तथा घरदैलो अभियानलाई तिव्रताका साथ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।