धनकुटा । श्रीमान टंक माध्यमिक विद्यालय धनकुटा २ भिरगाउँले आज अङ्ग्रेजी मध्यम तर्फका अभिभावकहरु सँग अन्तरक्रिया गरेको छ । विद्यालयका प्रधानाध्यापक नरबहादुर विश्वकर्माको अध्यक्षता तथा धनकुटा नगरपालिका वडा नं २
धनकुटा । धनकुटाका निर्माण व्यवसायीहरुले निर्माण क्षेत्रमा दररेट संशोधन नगरे विकास निर्माणका कामहरु ठप्प पार्ने चेतावनी दिएका छन् । आज धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ज्ञापन पत्र बुझाउँदै इन्धनको
धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं ३ मा राष्ट्रिय युवा संघ नेपालले आज सुधिर राईको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको छ । राष्ट्रिय
धनकुटा । मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) धनकुटाले धनकुटाका महिलाहरुलाई क्षमता विकास तथा सीप मूलक तालिम प्रदान गरेको छ । १ नं प्रदेश सांसद लिला सुब्बाको क्षेत्र
धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकामा सूरक्षा गार्ड सम्बन्धि ३२ दिने तालिम सम्पन्न भएको छ । तालिमको एक ओैपचारिक कार्यक्रमको बीच समापन गरिएको हो । तालिममा १८ देखि ३५ वर्ष उमेर
धनकुटा । नेपाली कांग्रेस धनकुटाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट तथा टिकट वितरण गर्ने कार्य शुरु गरेको छ । पार्टीका जिल्ला सभापती दिनेश राईको अध्यक्षतामा जिल्ला संसदीय समितिको पहिलो
धनकुटा,३ बैशाख । लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोग प्रदेश न १ ले एकै दिन परिक्षा संचालन गर्दा विद्यार्थीलाई मार परेको छ । लोकसेवा आयोगले रा.प. अंन प्रथम श्रेणी अप्राविधिक
शर्मिला राई/धनकुटा । धरान–धनकुटा सडक खण्ड अन्तर्गत सुनसरी धरान ४ देबिथान स्थित कोशी लोकमार्गमा आज विहान बसले अटोलाई ठ’क्कर दिदा अटो चालकको मृ’त्यु भएको छ । दू’र्घटनामा परि अटो चालक
धनकुटा,१ बैशाख । नयाँ बर्षको दिन धनकुटाका विभिन्न स्थानमा आन्तरिक पर्यटकको चहल पहल देखिएको छ । आजबाट विक्रम संवत् अनुसार २०७९ साल सुरु भएको र नया बर्षको अवसरमा हर्षोल्लासका साथ
धनकुटा । जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष मनोजकुमार राईले आज पदभार ग्रहण गरेका छन् । प्रदेश नं.१ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले राईलाई यही चैत