समाज

धनकुटामा एमसीसीको बिषयमा अनेरास्ववियू क्रान्तिकारीले गर्यो सडक जनमत संग्रह

धनकुटा,११ फागुन । बहु चर्चित अमेरीकी सहयोग परियोजना एमसीसी यथास्थितीमा संसद बाट पास गर्ने कि नगर्ने भनेर धनकुटामा सडक जनमत संग्रह गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन

धनकुटाका डिएसपी माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा ११ फागुन, जिल्ला प्रहरी कार्यलय धनकुटाले जिल्ला प्रहरी कार्यलय धनकुटामा कार्यरत प्रहरी नायव उपरिक्षक सुरज कार्कि लाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागिय मुल्य मान्यता, आदेश

धनकुटाका सबै पालिकामा निर्वाचन जिताउन सबै कमाण्डर सक्रिय

धनकुटा । नेपाली कांग्रेस धनकुटाद्धारा सात वटा पालिकामा खटाईएका कमाण्डरहरुले नया योजना र नया रणनितिका साथ धनकुटाको सात वटा पालिकामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनका लागी सक्रिय भएका छन

धनकुटा नगरपालिकाका ४ जना कर्मचारी पुरस्कृत

धनकुटा,१० फागुन । धनकुटा नगरकार्यपालिकाबाट नगरको नवौं अधिबेशनमा ४ जना कर्मचारी लाई पुरस्कृत गरेको छ । प्रचलित ऐन, नियम तथा कानुनको परिधिभित्र रहेर निश्पक्ष रूपमा नगर कार्यपालिकाको कार्यलयमा कार्य गर्नुहुने

नेकपा एमाले पाख्रीबास नगरपालिका ९ चप्लेटीमा २५ सदस्यीय टोल कमिटी गठन

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी एमालेले पाख्रीबास नगरपालिका ९ चप्लेटीमा २५ सदस्य टोलकमिटी गठन गरेको छ । वडा कमिटीको आयोजनामा चुङमाङ चप्लेटीमा बसेको आज बैठकले तारा धमला (सीता) को अध्यक्षतामा

धनकुटा कांग्रेसको महासमिति सदस्यमा ११ जना निर्वाचित (सूचि सहित)

धनकुटा । नेपाली कांग्रेस धनकुटाको महासमिति सदस्यमा ११ जना नेताहरु निर्वाचित भएका छन् । निर्वाचन अधिकृत ठगिन कुमार राईका अनुसार महासमिति सदस्यमा निर्वाचित हुनेहरुका नामावली यसप्रकार रहेको छ । १.मनोहर

धनकुटामा एमसीसी सम्झौताको विरोधमा अनेरास्ववियू क्रान्तिकारीको मसाल जुलुस

धनकुटा । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोधमा धनकुटामा अनेरास्ववियू क्रान्तिकारी धनकुटाले मसाल जुलुस निकालेको छ । अनेरास्ववियू क्रान्तिकारीले धनकुटा सदरमुकाममा मसाल जुलुस निकालेको हो । -तस्बिर इन्द्रबहादुर विष्टको फेसबुक

धनकुटाको महालक्ष्मी नगरको शहरी पूर्वाधार विकासका लागि आयो ५० करोड बजेट

धनकुटा, ९ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउँने भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन

धनकुटामा आज ४ संक्रमणमुक्त

धनकुटा । आज धनकुटाका ४ जना कोरोना मुक्त भएका छन् । यो सँगै कोरोनाको तेश्रो लहर चलिरहँदा संक्रमण पुष्टि भएका ३०३ जना मध्ये निको हुनेको संख्या २९५ पुगेको छ ।

अनेरास्ववियु धनकुटा जिल्ला आयोजक कमिटीद्वारा विद्यालय प्रारम्भिक कमिटी गठनलाई दियो तिव्रता

धनकुटा । निर्वाचनको मिति घोषणा भएसंगै अनेरास्ववियु धनकुटा जिल्ला आयोजक कमिटीले विद्यालय प्रारम्भिक कमिटी गठनलाई तिव्रता दिएको छ । धनकुटाका सातै तहमा अनेरास्ववियुले एकसाथ कमिटी गठन गर्न थालेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।