समाज

छथर जोरपाटी गाउँपालिका हात्तिखर्कमा नेपाली कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिकाको हात्तिखर्कमा नेपाली कांग्रेसको भेला तथा पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको छ । हात्तिखर्कका सयौ जनसमुदायको उपस्थितिले नेपाली कांग्रेसको पक्षमा हात्तिखर्कमा जनलहर उर्लियो नेपाली कांग्रेस धनकुटाले

छथरजोरपाटी गाउँपालिकामा भोलीबाट भौतिक उपस्थितिमा विद्यालयको पठन पाठन हुने

धनकुटा,२९ माघ । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा भोली आइतबारबाट भौतिक उपस्थितिमै विद्यालयका कक्षा संचालन हुने भएका छन् । गाउँपालिकाले एक सुचना जारी गर्दै आगामी शौक्षिक सत्रलाई समेत मध्यनजर गर्दै भोली फागुन

महालक्ष्मी नगरका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिदैं

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गर्न थालेको छ । जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने

अपडेट : धनकुटामा आज ४ जना कोरोना संक्रमित थपिए

धनकुटा : आज धनकुटामा ४ जना कोरोना संक्रमित थपिएका छन् । ८ जनाको पिसिआर परिक्षण गर्दा १ र ४ जनाका ऐन्टिजेन परिक्षण गर्दा ३ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य कार्यलय

शहिदभूमी गाउँपालिकामा स्थानिय तह निर्वाचन २०७४ मा कुन दलको वडा अध्यक्षले कति मत प्राप्त गरे ? मत सहित

धनकुटा,२८ माघ । सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरि सकेको छ । कुनै संकट नआएमा २०७९ बैशाख ३० गते ७ सय ५३ स्थानिय तहमा निर्वाचन हुने छ । विस्तारै निर्वाचनका

धनकुटामा मोटर साइकलले ठक्कर दिंदा महालक्ष्मी २ की ५४ वर्षकी कटुवाल घाइते

धनकुटा । धनकुटामा एक पैदल यात्रीलाई मोटरसाईकलले ठक्कर दिएको छ । बिहिवार साँझ धनकुटा ७ तमरभ्याली स्कूल नजिक को १६ प २०१७ नं को मोटर साईकलले धनकुटाको महालक्ष्मी नगरपालिका २

महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा सम्पन्न

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । नगर सभाले तीन वटा ऐन तथा

सूर्य बहादुर थापा स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नवप्रतिभा युवा क्लब भीरगाउँलाई

धनकुटा । धनकुटा नगरपालिका २ भिरगाउँमा सञ्चालित सूर्य बहादुर थापा स्मृति गोल्ड कप फुटबल प्रतियोगिता नवप्रतिभा युवा क्लब साविक वडा नं ९ भीरगाउँले जितेको छ । प्रतियोगिताको फाईनलमा मार्से युवा

धनकुटामा आज २० जना कोरोना संक्रमण मुक्त

धनकुटा । धनकुटामा आज २० जना कोरोना संक्रमण मुक्त भएका छन् । उल्लेखित संख्याका संक्रमित कोरोना मुक्त भए सँगै जिल्लामा हाल सक्रिय संक्रमित संख्या ४० जनामा झरेको स्वास्थ्य कार्यालय धनकुटाले

सहिदभूमि ६ माम्फिंगमा चोया बाँस सम्बन्धि सिप विकास तालिम सम्पन्न

मालती मोक्तान/धनकुटा,माघ २७ । धनकुटा जिल्लाको सहिदभूमि गाँउपालिकाको वडा नं ६ माम्फिंगमा चोया बाँस सम्बन्धि सिप विकास तालिम सम्पन्न भएको छ । नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।