समाज

रौतहटमा सशस्त्र प्रहरीमाथि आक्रमण आरोपमा दुई दाजुभाइ पक्राउ

सञ्जय मिश्रा/ रौतहट, ४ भदौ। रौतहटको बौधिमाई नगरपालिका–८ सरमुजवामा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई दाजुभाइलाई पक्राउ गरेको छ।  यसरी पक्राउ पर्नेमा शिवपुजन यादव र नवलकिशोर यादव रहेका छन्।

घरगोठमा लुकाएर राखेको ६६० किलो गाँजा सहित दुई जना पक्राउ

सर्लाही । भारततर्फ तस्करी गर्ने उद्देश्यले घर तथा गोठमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजासहित सर्लाहीमा दुई जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले विशेष

ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गत भदौ ३ गते साँझ करिब ८ बजे

आजको मौसमः तीन प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं, ४ भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु,दुई पक्राउ

धनगढी । कैलालीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–३ स्थित लालिगुराँस सामुदायिक जङ्गलमा भदौ २ गते सिकार खेल्ने क्रममा भरुवा बन्दुकको

७ थान भरुवा बन्दुक सहित बन्दुक बनाउने सामग्री बरामद

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१२ कोखेबाट प्रहरीले ७ थान भरुवा बन्दुकसहित बन्दुक बनाउने सामग्री बरामद गरेको छ। वालिङ नगरपालिका–१२ कोखे बस्ने अन्दाजी १८ वर्षीय विराज वि.क.को घरमा बिना अनुमति अवैध

ताप्लेजुङमा प्रेसर कुकर पड्किँदा वृद्धा घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङमा प्रेसर कुकर पड्किँदा ७९ वर्षीया मनमाया सुनुवार घाइते हुनुभएको छ। बुधबार बिहान दाल पकाउने क्रममा कुकरको सिट्ठी बन्द भएपछि मिलाउने क्रममा अचानक कुकर

उच्च पदस्थ व्यक्तिको नाम लिएर मुद्दा मिलाइदिने भन्दै ठगी गर्न खोज्ने व्यक्ति पक्राउ

काठमाडौँ । उच्च पदस्थ व्यक्तिहरूसँग आफ्नो सम्पर्क रहेको भन्दै कारागारमा रहेका व्यक्तिका आफन्तलाई मुद्दा मिलाएर छुटाइदिने आश्वासन दिई अनुचित प्रभावमा पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको

सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नगरपालिका–९, जिनुवास्थित कालिका सामुदायिक वनबाट बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक बरामद गरिएको छ। वन क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका बन्दुकमध्ये ३ नाल साबुत र २ नाल

पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। माथिबाट निरन्तर पहिरो खसिरहेको हुँदा सडक खुलाउन



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।