सञ्जय मिश्रा/ रौतहट, ५ भदौ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर हुँदै आएको आन्दोलन ५ बुँदे सहमतिपछि स्थगित भएको छ। पीडित परिवार,
काठमाडौं, ५ भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
काठमाडौ । काठमाडौं महानगरपालिका–१६ वनस्थलीस्थित डेराकोठाबाट सुनका गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले चोरीमा संलग्न, गरगहना बेचबिखन गर्ने तथा खरिद गर्ने गरी ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१९ मिलनचोकबाट प्रहरीले ३४.६४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले भदौ ४ गते खैरो हेरोइन
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकमा जेसीबी मेसिन सडकबाट खस्दा चालकको मृत्यु भएको छ। सडक निर्माणका क्रममा बाटो सफा गर्दै गरेको भे.१ ग १२७ नम्बरको जेसीबी सडकबाट करिब
दाङ । राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिक यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको
दाङ । प्रहरीले दाङ जिल्लाका विभिन्न जंगल तथा सामुदायिक वनमा लुकाइछिपाइ राखिएका ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट भदौ १ गतेदेखि
नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन्। घरबाट हराएपछि बालकको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन
विराटनगर, भदौ ४ गते। झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ७ जनालाई पक्राउ गरेको छ। झापाको हल्दिबारी गाउँपालिका–२ कदमचोकबाट प्रहरी चौकी हल्दिबारीको टोलीले भद्रपुर नगरपालिका–७ का २८
सञ्जय मिश्रा/ रौतहट, ४ भदौ। रौतहटको बौधिमाई नगरपालिका–८ सरमुजवामा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई दाजुभाइलाई पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा शिवपुजन यादव र नवलकिशोर यादव रहेका छन्।