समाज

सँगै ज्याला मजदुरी काम गर्ने साथी माथि चक्कु प्रहार गरी हत्या, दुई जना पक्राउ

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने साथीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मिति २०८३/०४/२६ गते राति करिब ९ः४० बजे

झापामा १८ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन्। राईलाई प्रहरीले

रौतहट प्रहरीको साउन समीक्षा, ८९ मुद्दा दर्ता

सञ्जय मिश्रा / रौतहट, ५ भदौ। जिल्ला प्रहरी कार्यालय रौतहटले साउन महिनामा अपराध अनुसन्धानदेखि सीमा सुरक्षा, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण र जनचेतनामूलक कार्यक्रमसम्मको आफ्नो मासिक प्रगति विवरण सार्वजनिक गरेको छ।सार्वजनिक

ट्रकको ठक्करबाट महिला साइकलयात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१ स्थित आन्दोलन चोकमा ट्रकको ठक्करबाट एक महिला साइकलयात्रीको मृत्यु भएको छ। कृष्णनगरबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख २३६० नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेकी कपिलवस्तु

होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट युवकको मृत्यु, एक पक्राउ

काठमाडौ । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। जिल्ला दाङको घोराही उपमहानगरपालिका–१७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहरा

फेसबुकमा भरुवा बन्दुकको फोटो पोस्ट गर्ने र लाइसेन्सबिनाको बन्दुक राख्ने दुई जना पक्राउ

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट प्रहरीले फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जना र लाइसेन्सबिनाको भरुवा बन्दुक राख्ने अर्का एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमसेन

गरिमा हत्या प्रकरण: मध्यरातमा ५ बुदेँ सहमति पछि रोकियो आन्दोलन

सञ्जय मिश्रा/ रौतहट, ५ भदौ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर हुँदै आएको आन्दोलन ५ बुँदे सहमतिपछि स्थगित भएको छ। पीडित परिवार,

आजको मौसमः मधेस बाहेक अन्यत्र भारी बर्षा हुन सक्ने

काठमाडौं, ५ भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

चोरीका गरगहना सहित ६ जना पक्राउ

काठमाडौ । काठमाडौं महानगरपालिका–१६ वनस्थलीस्थित डेराकोठाबाट सुनका गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले चोरीमा संलग्न, गरगहना बेचबिखन गर्ने तथा खरिद गर्ने गरी ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।