समाज

लागूऔषध सहित झापा, सुनसरीबाट ९ जना पक्राउ

विराटनगर । झापा र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर तथा गाँजासहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। उदयपुरमा भने प्रहरीले बेवारिसे अवस्थामा ७ किलो गाँजा बरामद गरेको छ। भदौ

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन सहित एक युवक पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल

आजको मौसमः कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशमा भारी बर्षा हुने

काठमाडौं, ७ भदौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

मोरङको कानेपोखरीबाट ३.०२ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ

विराटनगर । मोरङको कानेपोखरीबाट ३.०२ ग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–७ बस्ने ३१ वर्षीय विवेक राई रहेका छन्। प्रहरीका अनुसार

युरिया मल तस्करीको आरोपमा दुई नेपाली पक्राउ, १९ बोरा मल बरामद

सञ्जय मिश्रा/ रौतहट, ६ भदौ । भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेका दुई नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ। भारतको बिहारस्थित

जनकपुरमा अतिक्रमित जग्गा खाली गराईदै

एसके कर्ण/ जनकपुरधाम, ६ भदौं । गुठी संस्थानकाे निर्णय अनुसार जनकपुरधामस्थित अतिक्रमित जग्गा खाली गराउने कार्य आजदेखि शुरू भएकाे छ ।   पहिलाे चरणमा साातवटा पाेखरीकाे डिल खाली गराइने छ ।

मोतिहारीमा ५ पिस्तोल सहित हतियार तस्कर पक्राउ, बारा-रौतहटसम्म तस्करीको आशंका

माेतीहारी, ६ भदौ। रौतहट र बारासँग सीमा जोडिएको भारतको बिहारस्थित पूर्वी चम्पारण ९मोतिहारी० जिल्लामा प्रहरीले ठूलो परिमाणमा अवैध हतियारसहित एक जना हतियार तस्करलाई पक्राउ गरेको छ। पुलिस अधीक्षक एसपी स्वर्ण प्रभातको

‘अन टेस्ट’ ईभी हाइस दुर्घटना हुँदा चार जना घाइते, दुईको अवस्था गम्भीर

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको

सँगै ज्याला मजदुरी काम गर्ने साथी माथि चक्कु प्रहार गरी हत्या, दुई जना पक्राउ

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा लेबर काम गर्ने साथीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मिति २०८३/०४/२६ गते राति करिब ९ः४० बजे

झापामा १८ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–१५ मा १८ वर्षीया युवतीलाई ललाईफकाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन्। राईलाई प्रहरीले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।