समाज

सुरक्षा सतर्कतालाई ध्यान दिनु पर्ने कुरा सहितको बैंकद्वारा पर्चा सहयोग

धनकुटा,१० असोज । दशै तिहार जस्ता चाडपर्वमा अपनाउनु पर्ने सुरक्षा सतर्कतालाई ध्यान दिनु पर्ने कुरा सहितको सन्देशमुलक पर्चा पम्पलेट ३५ हजार थान, सप्तकोशी डेभलपमेन्ट बैंक कर्पोरेट कार्यालय बिराटनगरले जिल्ला प्रहरी

धनकुटामा आज शून्य संक्रमण, सक्रिय संक्रमितको संख्या २३

धनकुटा, १० असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २३ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो १२ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो

धनकुटा जिल्ला फुटवल संघका अध्यक्षलाई मातृशोक

धनकुटा १० असोज, धनकुटा जिल्ला फुटवल संघका अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं.५का वडा सदस्य गोबिन्द राई एंव गोकुण्डेश्वर बालमन्दिर माध्यमिक बिध्यालयका मा.बि.गणित शिक्षक गोपाल राईकी आमाको निधन भएको छ

डाँडाबजारमा नेकपा एमाले पार्टीको वृहत वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न

धनकुटा । धनकुटाको साँगुरीगढी गााउपालिका वडा नं ५ डाँडाबजारमा नेकपा एमाले पार्टीको वृहत वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । वडा कमिटी अधयक्ष कमल प्रसाद मगरको अध्यक्षता तथा प्रदेश

१ सय १ सदस्यीय वडा कमिटी गठन

धनकुटा । अखिल नेपाल महिला संघ धनकुटा नगरपालिका वडा नं १ को वडा भेलाले १ सय १ सदस्यीय वडा कमिटी गठन गरेको छ । अखिल नेपाल महिला संघ नगर ईञ्चार्ज

‘धनकुटाको वेलाहारा एयरपोर्ट निर्माणका लागि रकम छुट्याईएको छ’-कांग्रेस सहमहामन्त्री थापा

असोज ९,धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापाले धनकुटाको वेलाहारा एयरपोर्ट निर्माणका लागि रकम छुट्याईएको बताउनु भएको छ । पार्टीको १४ औ महाधिवेशन अन्र्तगत धनकुटाको पाख्रीवास नगरपालिकाको नगर अधिवेशनलाई

नगरबासीको मृ त्यु हुँदा मलामीलाई खाजा खुवाउन नगरपालिकाले पैसा दिने

धनकुटा, ९ असोज । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीको मृ त्यु हुँदा मलामीलाई खाजा खुवाउँन मृतकका परिवारलाई सहयोग गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक बर्षदेखि ‘मलामी खाजा सहयोग कार्यक्रम’ सुरु

पाख्रीबासमा ४५ बर्ष भन्दा माथिका बॉंकी सबैलाई कोरोना विरुद्दको खोप लगाइने

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा गत भदौ १५ र १६ मा भेरोसेलको पहिलो मात्राको खोप लगाएकालाई दोस्रो मात्राको खोप लगाइने भएको छ । त्यसैगरि १८ बर्ष भन्दा माथि उमेर समूहका

धनकुटामा आज थप एकमा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २५

धनकुटा,८ असोज । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २५ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो १ बजे सम्मको सार्वजनिक गरिएको विवरण अनुसार यस्तो जानकारी

भोजपुर र सङ्खुवासभा प्रवेश गर्ने मुख्य नाका ,लेगुवा–पाख्रीवास–हिले सडक खण्डको अवस्था

भोजपुर, ८ असोज । भोजपुर र सङ्खुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–पाख्रीवास–हिले सडक खण्डको अवस्था । यो सडक खण्डको करिब २६ किलोमिटर निर्माणमा ढिलाई हुँदा भोजपुर र सङ्खुवासभा जिल्लाका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।