समाज

निर्माणाधिन अपाङ्गतामैत्री शौचालय निर्माण कार्य अन्तिम चरणमा

असार २४,धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिका ३ ताङखुवा स्थितको सोभित प्राथमिक विद्यालयमा अपाङ्गतामैत्री शौचालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ७ लाख लगतमा शौचालय

धनकुटा नगरमा तरुण डिफेन्स फोर्स गठनसंगै मार्च पास गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश

असार २४,धनकुटा । नेपाल तरुण दल धनकुटाले धनकुटा नगरमा आज तरुण भेला गर्दै तरुण डिफेन्स फोर्स गठन गरी मार्च पास गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्री समक्ष ज्ञापन पत्र

धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ८९,आज निको हुने संख्या ७१

धनकुटा,२४असार  । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ८९ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो

धनकुटामा सवारी दु’र्घटना,२ घाइते

शर्मिला राई:धनकुटा । धनकुटामा आज साँझ करिब ६ वजे भएको सवारी दूर्घटना परी दुई जना घाईते भएको छन । धनकुटा नगरपालिका ४ स्याउले मोडमा भएको दूर्घटनामा परी मोटर साईकलमा सवार

औद्योगिक ग्रामको अनुगमन,निरिक्षण

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिका वडा नं ३ सिंभुवा गाँउमा निर्माण भइरहेको औद्योगिक ग्रामको अनुगमन निरिक्षण गरिएको छ ।   संघिय सरकारको एक स्थानिय तह एक औद्योगिक ग्रामको नीति अनुसार

चुलाचुली माविको नयाँ भवन निर्माण तथा प्राविधिक धार अन्तरगत बाली विज्ञान विषयको अध्ययन शुरु

असार २३,धनकुटा । धनकुटाको छथरजोरपाटी गााउँपालिकाको चुलाचुली माध्यमिक विद्यालयमा शैक्षिक स्तर सुधारका लागि नयाँ भवन निर्माण तथा प्राविधिक धार अन्तरगत बाली विज्ञान विषयको अध्ययन शुरु गरिएको छ । राष्ट्रपति शैक्षिक

धनकुटाका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

असार २३,धनकुटा । आज धनकुटामा ५३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा जम्मा संक्रमित संख्या १८ सय ८० पुगेको छ । संक्रमित मध्ये १६ सय ६ जना

धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ४९ ,आज निको हुनेको संख्या ९४

धनकुटा,२३ असार । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ४९ रहेको जनाइएको छ ।   जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ ,३० बजे सम्मको सार्वजनिक गरिको

खानेपानीमा देखिएका समस्या समाधान गर्न माग

धनकुटा,२३ असार । नागरिक समाज धनकुटाले धनकुटा नगरपालिकाका नगर प्रमुख एवम् खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिन्तन तामाङ्ग लाई धनकुटा नगरपालिकामा खानेपानी मा देखिएका समस्या समाधान गर्न माग गरेको जनाएको छ

असार ३१ गते सम्म चौबिसे गाउँपालिका वडा न ३ सेवा बन्द हुने

धनकुटा,२३ असार । धनकुटाको चौबिसे गाउँपालिका वडा न ३ ले आफ्नो वडा बाट दिदै आएका अत्यावश्यकीय बाहेकका सबै सेवा आज बाट असार ३१ गते सम्मका लागि बन्द गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।