समाज

पाख्रीबास ४ का वडा अध्यक्षको विना शर्त रिहाइको माग राख्दै जिल्ला प्रशासन कार्यालय धनकुटा अगाडी नारा जुलुस

धनकुटा,२३ असार । नेपाली कांग्रेस सहित विपक्षी चार गठबन्धन दलहरुद्धारा आज जिल्ला प्रशासन कार्यलय धनकुटामा नारा जुलुस सहित गरेका छन् । नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र,जसपा र नेकपा एमाले माधव

पाख्रीबास ४ का वडा अध्यक्ष निरौलाको रिहाइको माग सहित धनकुटाका विपक्षी गठबन्धन दलहरुले नारा जुलुस सहित पाख्रिवास नगरपालिकाको कार्यालय घेराउ

धनकुटा,२२ असार । नेपाली कांग्रेस सहित विपक्षी चार गठबन्धन दलहरुद्धारा आज धनकुटाको पाख्रिवासमा नारा जुलुस सहित पाख्रिवास नगरपालिकाको कार्यालय घेराउ गरी विरोध सभा गरेका छन । धनकुटाको पाख्रिवास बजारबाट शुरु

महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न

धनकुटा, २२ असार । धनकुटाको महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । असार ९ गतेबाट सुरु भएको नगर सभा १२ दिनपछि सोमबार सम्पन्न भएको हो । महालक्ष्मी नगरपालिकाका

पाख्रीबास ४ का वडा अध्यक्ष निरौलाको रिहाइ र झुठो मुद्धा खारेजीको माग गर्दै पाख्रीवासमा जुलुस प्रर्दशन गरी आन्दोलन शुरु

धनकुटा । धनकुटामा क्रियाशिल विपक्षी राजनैतिक दलहरुको संयुक्त गठबन्धनले पाख्रीबास नगर परिषदमा भएको घट्नामा गठबन्धनका नेताहरुमाथि लगाईएको झुठो मुद्धा खारेजीको माग गर्दै आज पाख्रीवास बजारमा मसाल जुलुस प्रर्दशन गरी आन्दोलन

प्रदेश १ मा आज ६२३ संक्रमणमुक्त, ३५९ संक्रमित थपिए

विराटनगर, २१ असार । प्रदेश १ मा आज ६२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६

आज धनकुटा जिल्ला भरिनै दिनको १ बजेबाट बेलुका ४ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । जिल्ला भरिनै आज दिनको १ बजेबाट बेलुका ४ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ । धरान शिबधारामा ३३ केभि को पोल

पाख्रीबास ४ का वडा अध्यक्ष निरौलाको तत्काल रिहाइको माग

धनकुटा । पाख्रीवास नगर परिषदमा भएको घट्नामा पीडित पक्षलाई नै सत्ताको दवावमा प्रहरी प्रशासनले झुठा मुद्धा दर्ता गरेर दु: ख दिने कार्य गरेकोमा आज धनकुटाका विपक्ष गठबन्धनका राजनैतिक दलहरुले धनकुटा

आठपहरिया जातिको ५० लाख लागतमा संस्कृति पर्यटन प्रवद्धन संग्रहलय भवन निर्माण कार्य सुरु

धनकुटा,असार २० । धनकुटा जिल्लामा बसोबास गर्ने आठपहरिया जातिको ५० लाख लागतमा संस्कृति पर्यटन प्रवद्धन संग्रहलय भवन निर्माण कार्य सुरु भएको छ । नेकपा एमाले धनकुटाका अध्यक्ष तथा संघिय प्रतिनिधि

धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ६३, आज निको हुने संख्या ४५

धनकुटा,२० असार । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ६३ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार

पाख्रीवास नगरसभा घटनाको कांग्रेस सहित विपक्षी गठबन्धनले जिम्मा लिने,१५ आरोपितको सट्टा सयौं नेता कार्यकर्ताको गिरफ्तारी दिने तयारी

असार १९,धनकुटा । धनकुटाको पाख्रीवास नगरसभामा भएको घट्नाको नेपाली कांग्रेस धनकुटा सहित विपक्षी गठन बन्धनले जिम्मा लिदै राजनैतिक ढंगले प्रतिवाद गर्ने जनाएका छन । विपक्षी गठनबन्धनको आज वसेको संयुक्त बैठक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।