समाज

राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगमन कदमको विरुद्ध आन्दोलनका लागि अगाडी बढ्न आव्हान

धनकुटा,१० जेष्ठ ।  धनकुटाका ५ राजनैतिक दहहरुले आज संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगमन कदमको विरुद्ध आन्दोलनका लागि अगाडी बढ्न आव्हान गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सचिव

संक्रमित व्यक्तिको घर घर पुगेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य सामाग्री ,औषधि वितरण कार्य तिव्र

धनकुटा,जेठ १० । धनकुटाको सहिदभुमि गााउपालिकाले दोस्रो चरणको कोरोना संक्रमित संख्या बढ्न थालेपछि संक्रमित व्यक्तिको घर घर पुगेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य सामाग्री ,औषधि वितरण कार्य तिव्र रुपमा अघि बढाएको

सात तले लुङधाङ गुफा र झरना प्रवेशमा रोक

धनकुटा,जेठ १० । धनकुटा नगरपालिका १ स्थितको सात तले लुङधाङ गुफा र झरना प्रवेशमा रोक लगाईएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरानो भाईरस संक्रमणबाट सर्वसाधारण तथा पर्यटकहरुको स्वास्थ्यलाई सूरक्षित राख्ने

धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नका लागि ७५ लाख वजेट विनियोजन

धनकुटा,जेठ १० । धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद गरी जडान गर्नका लागि ७५ लाख वजेट विनियोजन गरिएको छ । नेपाल सरकार अर्थ मन्त्रालय मार्फत जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नका

बिरामीको कष्टमा हौसला दिन पालिका अध्यक्ष जनताको घरदैलोमा

नारायण कुमार राई/धनकुटा,१० जेठ । छथर जोरपाटी गाउँपालिका धनकुटाले होम आईसोलेसनमा रहेका कोरोना बिरामीहरुको घर–घरमा पुगेर स्वास्थ्य सामाग्री बितरण गरेर उनीहरुको हौसला बढाउने काम गरेको छ । पालिकाका अध्यक्ष शेरबहादुर

धनकुटाका थप ६० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५ सयको हाराहारी

धनकुटा,जेठ १० । धनकुटाका थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धनकुटाले आज विहान दिएको जानकारी अनुसार हिजो गरिएको पिसिआर परिक्षणको रिपोर्ट अनुसार धनकुटा नगरपालिकाका १५

प्रतिनिधि सभाको विघटन गरी प्रतिगमनकारी निर्णय गरिएको भन्दै नेपाली कांग्रेस धनकुटाद्वारा गम्भीर ध्यानार्कषण

धनकुटा,जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अनाधिकृत ढंगले गरेको सिफारिसलाई सदर गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनीधि सभाको विघटन गरी प्रतिगमनकारी निर्णय गर्नु भएकोमा भन्दै नेपाली कांग्रेस

प्रहरी जवान खड्का वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा,जेठ ८ ।  जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका ट्राफिक प्रहरी जवान दिपक खड्का वैशाख महिनाको उत्कृष्ठ प्रहरी घोषित हुनुभएको छ ।   विभागिय मूल्य मान्यता वमोजिन आदेश निर्देशनको पालना गरि

संक्रमितको आत्मबल बढाउन घरमै पुगेर भेट्दै नगरप्रमुख र उपप्रमुख

धनकुटा,जेठ ८ । कोरोना संक्रमितको आत्मबल बढाउँन धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र उप–मेयर मञ्जु अधिकारी संक्रमितको घर–घरमा पुगेर भेट्न थालेका छन् । होम आइसोलेशनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था

पूर्व मन्त्री थापाको पहलमा स्थापित अक्सिजन प्लान्ट पूर्वी पहाडका जनताका लागि वरदान सावित हुंदै

धनकुटा,जेठ ८ । कोरोना भाईरसको म’हामारी तिव्र रुपमा फैलिरहेको समयमा धनकुटा अस्पतालमा स्थापित अक्सिजन प्लान्ट पूर्वी पहाडी जिल्लाका जनताका लागि अहिले बरदान सावित भएको छ ।     धनकुटा अस्पताल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।