समाज

संक्रमित व्यक्तिका घर-घरमा पुगेर रोग प्रतिरोधात्मक खानेकुरा तथा स्वास्थ्य सामाग्री सहित औषधि वितरण

धनकुटा,जेठ ८ । धनकुटाको सहिदभुमि गाउपालिकाका जनप्रतिनीधिहरुले कोरोना संक्रमित व्यक्तिका घर-घरमा पुगेर रोग प्रतिरोधात्मक खानेकुरा तथा स्वास्थ्य सामाग्री सहित औषधि वितरण गर्न थालेका छन् । गाँउपालिकाका अध्यक्ष मनोज राई सहितको

धनकुटाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा,जेठ ८ ।धनकुटाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धनकुटाले आज विहान दिएको जानकारी अनुसार जिल्लाको धनकुटा नगरपालिकाका १२ जना,पाख्रिवास नगरपालिकाका ३ जना, महालक्ष्मी नगरपालिकाका

जिल्लाको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीलाई धनकुटा उद्योग वाणिज्य संघले सहयोग गर्ने

जेष्ठ ७,धनकुटा । धनकुटाको औद्योगिक ग्राममा सञ्चालित कोभिड अस्पतालमा उपचारत कोरोना संक्रमित विरामीहरुको आज धनकुटा अस्पतालका डाक्टर सहित धनकुटा उद्योग बाणिज्य संघको टोलीले अवोलकन गरी विरामीहरुको अवस्थाको वारेमा जानकारी लिएको

प्रहरीहरुलाई स्वास्थ्य सूरक्षा तथा खाद्यान्न सामाग्री हस्तान्तरण

धनकुटा,७ जेठ । जीवन विकास लघु बित्त वित्तीय संस्था महालक्ष्मी नगरपालिका वडा नं ७ जितपुर धनकुटा शाखाले प्रहरी चौकीका ९ जना प्रहरीहरुलाई स्वास्थ्य सूरक्षा तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ

धनकुटामा संक्रमण घट्दै,आज थप १० मा संक्रमण पुष्टि

धनकुटा । धनकुटामा केही दिनयता लगातार रुपमा कोरोना संक्रमण बढे पनि बिहीबार त्यो संख्या हवात्तै घटेको छ । बिहीबार धनकुटाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै धनकुटामा कोरोना संक्रमितको

माहुरी पालन व्यवसायबाट एकै वर्षमा ९ लाख ४० हजार आर्थिक आम्दानी

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ९ का एक कृषकले माहुरी पालन व्यवसायबाट एकै वर्षमा ९ लाख ४० हजार आर्थिक आम्दानी गरेका छन् । विगत ६ वर्षदेखि व्यवसायिक रुपमा

समुदाय स्तरमा कोरोना भाइरस संक्रमण वृद्दि हुनसक्ने भन्दै आजदेखि जेठ १२ गते सम्म पूर्ण निशेधाज्ञा जारी

धनकुटा,जेठ ६ ।  धनकुटाको सहिदभूमि गाउँपालिकामा समुदाय स्तरमा कोरोना भाइरस संक्रमण वृद्दि हुनसक्ने भन्दै आजदेखि जेठ १२ गते सम्म पूर्ण निशेधाज्ञा जारी गरिएको छ । याे गाउँपालिकाको वडा नं.-२ मा

नगरबासीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाइंदै

धनकुटा,६ जेठ । गाउँ–गाउँमा कोरोना संक्रमण फैलिरहेका बेला धनकुटाको महालक्ष्मी नगरबासीहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि खुवाउन थालिएको छ । नगरपालिकाले नगरका सबै नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउन कम्तिमा एक

धनकुटामा थप ४४ जनामा संक्रमण पुष्टि,एउटै पालिकाका १९

धनकुटा,६ जेठ । पछिल्लो पटक धनकुटामा प्रत्येक दिन कोरोना संक्रमित थपिदै गएका छन् । जस अनुसार गएराती मात्र जिल्ला थप ४४ जनामा कोरोना संक्रम पुष्टि भएको छ । यसपटक सबैभन्दा

अक्सिजन सहितको कम्तिमा ५० बेडको आईशोलेसन सेन्टर स्थापना गर्न माग

धनकुटा । कोरोना संक्रमित विरामीहरुको व्यावस्थित उपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेस धनकुटाले जिल्लाका सम्पूर्ण स्थानिय तहका सरकारको ध्यानाकर्षण गराएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उस्ले अहिले जिल्लाको शहरदेखी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।