समाज

नेकपा एमाले धनकुटाले ग¥यो यस्तो अपिल

धनकुटा, २१ बैशाख । नेपाल कम्युनिष्ट पाटी एमाले धनकुटाले विश्वभर फैलिएको कोरोना भाइसर कोभिड १९ बढदै गएको भन्दै त्यस लाई रोक्नका लागि सरकारको मात्र एक्लो प्रयासले मात्र सफल नहुने भन्दै

पाख्रीबासमा एक पुरुष र एक महिलाको श’व फेला

धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका वडा नम्बर ७ राम्चे स्थित जंगलमा दुई श’व फेला परेको छ । जमिनमा लडिरहेको अवस्थामा महिला तथा रुखमा झु’ण्डिएको अवस्थामा पुरुष एकै ठाउंमा दुई जनाको

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धनकुटा पत्रकार महासंघको पद हस्तान्तरण

धनकुटा, २० बैसाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघ धनकुटाको नवनिर्वाचित कार्यसमितिको पद हस्तानन्तरण कार्यक्रम पछी भएको बैठकले धनकुटाका पत्रकारहरु कोरोना संक्रमित भएमा पत्रकार महासंघले नि:शुल्क उपचार

धनकुटामा थप ५ जनामा संक्रमण पुष्टि

धनकुटा,२० बैशाख । धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक जिल्लामै १२ जनाको पिसिआर गरिएको मध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख

लागु औ’षध कारोवारमा संलग्न थप दुई जना धनकुटाबाट पक्राउ

धनकुटा । लागु औ’षध कारोवारमा संलग्न थप दुई जना धनकुटाबाट पक्राउ परेका छन् । धनकुटा नगरपालिका वडा नं ६ रमाइलो घुम्ती बस्ने बर्ष २३ को रुपेश मरिक र धनकुटा नगरपालिका वडा

संक्रमणबाट जोगिन व्यापारी, व्यवसायी सहित जिल्लावासीलाई उद्योग बाणिज्य संघ धनकुटाले गर्यो यस्तो आव्हान

वैशाख १९,धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले स्वास्थ्य सूरक्षाका सम्पूर्ण विधि अवलम्वन गरी सूरक्षित हुन व्यापारी, व्यवासयी सहित धनकुटा वासीलाई आव्हन गरेको छ । आज प्रेश विज्ञप्ती प्रकाशित गरी जिल्लामा फेरी

कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिन थालेको भन्दै एक हप्ताका लागि सेवा बन्द

धनकुटा,१९ बैशाख । धनकुटा नगरपालिकाले भोलीबाट अत्यावश्कीय सेवा बाहेका सबै सेवा १ हप्ताका लागि बन्द गर्ने भएको छ । नयाँ भेरियन्ट सहितको कोभिड १९ को लक्षण कर्मचारीमा देखिएको र अन्य

निषेधाज्ञा जारी भएका जिल्लाहरुमा यात्रा नगर्न जिप्रका धनकुटाले गर्यो यस्तो अनुरोध

धनकुटा, १९ बैशाख । जिल्ला प्रशासन कार्यलय धनकुटाले नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी स‌क्रमणको जोखिम नियन्त्रण तथा रोकथामका लागि भन्दै निषेधाज्ञा जारी भएका जिल्लाहरुमा निषेधाज्ञा अवधी भर गन्तव्य बनाई

लोकसेवा आयोगमा सफल भएका विद्यार्थीहरुलाई सम्मान

धनकुटा,१८ बैशाख । आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाले अघिल्लो बर्ष संचालन गरेको लोकसेवा तयारी कक्षा लिएर लोकसेवा आयोगमा सफल भएका विद्यार्थीहरुलाई आज सम्मान गरेको छ । लोकसेवा आयोगले

लागु औ’षध सहित धनकुटामा एक प’क्राउ

वैशाख १८,धनकुटा । लागु औ’षध सहित धनकुटामा एक व्यक्ति आज दिउँसो प’क्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १९ का २३ वर्षका भिमराज लिम्वु रहेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।