नारायण कुमार राई,धनकुटा खबर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई तेह्रथुम,जोन (प्राबिधिक) इकाई कार्यालय सिंधुवा धनकुटाले किसानहरुलाई बाली तथा पशुपंक्षी बिमा सम्बन्धि आधारभूत तालिम दिएको छ । जोनले छथर जोरपाटी गाउँपालिका
धनकुटा खबर । आज विहान करिव ८ः ५५ बजे धनकुटामा वसले किचेर एक महिलाको मृ त्यु भएको छ । धरानबाट धनकुटा हुँदै भोजपुर तर्फ गईरहेको को १ ख ४०७४ नं वसले किच्दा
धनकुटा । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले मुलुकको विद्धमान समस्या समाधान गर्न नेपाली कांग्रेसले मात्र सक्ने वताउनु भएको छ । धनकुटाको भेडेटारमा नेपाली कांग्रेसद्धारा आयोजित पार्टी प्रवेश
शर्मिला राई, धनकुटा खबर । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटार राजारानी सडक खण्डको काम्फेकमा एक पुरुष मृ,तवस्थामा फेला परेकाछन् । तराई मूलको जस्तो देखिने मागी खाँदै हिड्ने करिव
धनकुटा खबर । नेपाल मानब अधिकार बर्ष पुस्तक२०२१ बार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा नेपाल मानव अधिकार बर्ष पुस्तकमा २०२१ लागि २०२० जनवरी देखि हाल सम्म अधिलेख
धनकुटा खबर । जनता समाजबाटी पार्टी धनकुटाले केपी शर्मा ओली नेतृत्वको सरकारले असंबैधानिक तवरले संसद विघटन गरेको भन्दै आज धनकुटा सदरमुकाममा विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालय बस पार्क
धनकुटा खबर । उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सञ्चालन गर्न सहज होस् भन्ने लक्षका साथ शहिदभूमी गाउँपालिकाद्धारा सञ्चालित योजना कार्यन्वयन सम्बन्धि एक दिने अभिमुखीकरण तालिम आज सो गाउँपालिका को ७ नं वडामा
पाख्रीबास,धनकुटा । नगरबासी सन्चार पहुंच कार्यक्रम अन्तर्गत करिब एक बर्ष अगाडि पाख्रीबास नगरपालिकाको वडा ४ को मुख्य बजार क्षेत्र चोकमा सुरु गरिएको निशुल्क वाइफाइ सेवा विगत एक हप्तादेखि अवरुद्द भएको
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटी गाउँपालिकाले आफ्ना पालिकाका सम्पूर्ण घरहरुको फुस्को छाना हटाएर जस्ता बितरण गर्न दोस्रो चरणको सर्भेक्षण शुरु थालिएको छ । नेपाल सरकारको सुरक्षित जनता आवास कार्यक्रम
नारायण कुमार राई, धनकुटा खबर । छथरजोरपाटी वडा नं.५ र ६ का अगुवा महिलाहरुलाई नेतृत्व बिकास तालिम दिईएको छ । गाउँपालिकाको सहयोग तथा सामुदायिक सन्चार केन्द्र धनकुटाको आयोजनामा एक दिने