समाज

छथर जोरपाटीको ताँखुवा र तेलियामा २ बिद्यालय भवनको संघिय सॉंसद राई द्वारा उद्घाटन

नारायण कुमार राई,धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको ताँखुवा र तेलियामा २ वटा मा.बि.बिद्यालयको निर्माण पुरा भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण(शिक्षा) जिल्ला आयोजना समन्वय इकाई धनकुटाद्वारा निर्मित उक्त २ भवनको

शहिदभूमि गाउँपालिका ७ साप्तिङटार सिद्धदेवी माविलाई ६ लाख ५० हजार रकम वरावरको कम्प्यूटर वितरण

धनकुटा खबर । विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा लिन सहज होस् भन्ने लक्षका साथ धनकुटाको शहिदभूमि गाउँपालिका ७ साप्तिङटार स्थितको सिद्धदेवी माविलाई आज एक कार्यक्रमको वीच कम्प्यूटर वितरण गरिएको छ । गाउँपालिकाको सर्शत

धनकुटामा पनि विभिन्न शिवालय मन्दिरहरुमा शतविज छरि मनाइयो वालाचर्तुदशी

धनकुटा खबर । बाला चर्तुदशीका दिन आज धनकुटाका विभिन्न शिवालय मन्दिरहरुमा शतविज छरेर वालाचर्तुदशी पर्व मनाईको छ । धनकुटाको तल्लोगोकुण्डेश्व,नर्वदेश्वर,मुलघाट लगायतका स्थानमा शदबिज छरिएको हो । आजको दिन मृत्यूवरण गरेका

नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य श्रेष्ठको निधनमा कांग्रेस धनकुटाले जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरी शोक पुस्तिका राख्यो

मंशिर २७,धनकुटा । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य श्यामलाल श्रेष्ठको असमायिक निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले आज जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरी शोक पुस्तिका राखेको छ

नियमित पढाई र क्यान्सरबाट बचाउन प्याड बितरण

नारायण कुमार राई,धनकुटा । आफ्ना गाउँपालिकाका छात्राहरुलाई नियमित पढाई र पाठेघरको मुखको क्यान्सरबाट बचाउन छथर जोरपाटी गाउँपालिका धनकुटाले आफ्ना सामुदायिक बिद्यालयहरुमा सेनिटरी प्याड बितरण शुरु गरेको छ । महिनावरी भएको बेला

विशेष क्षमता भएका बालबालिकालाई स्वेटर र टोपी वितरण

धनकुटा । मर्गेश्वरी आधारभूत विद्यालय धनकुटाका विशेष क्षमता भएका बालबालिकालाई आज स्वेटर र टोपी वितरण गरिएको छ । अघिल्लो वर्षको तिहारमा सञ्चालन गरिको देउसी भैलो कार्यक्रमबाट संकलित रकम मार्फत त्यस विद्यालयका

प्राकृतिक स्रोतको दिगो विकास र उपयोगको तालमेहुनु आवश्यक – टंक चौहान

धनकुटा खबर । प्राकृतिक श्रोतद्धन्द रुपान्तरण केन्द्र नेपालको आयोजनामा भएको जिल्ला स्तरिय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमा वक्ताहरुले खासगरी सरकारी जग्गा अतिक्रमण गर्ने र प्राकृतिक स्रोत उपभोग तथा

धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा कर्मचारीहरुको क्षमता विकास कार्यक्रम सम्पन्न

धनकुटा । नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्र ग्रामिण उद्यम तथा विप्रेशण परियोजना (समृद्धी) को सहयोगमा धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा कर्मचारीहरुको क्षमता विकास कार्यक्रम आज सम्पन्न भएको छ

संगठन विस्तार लाई व्यापक रुपमा सञ्चालन गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तिव्र बनाउने निर्णय

धनकुटा  । नेपाली कांग्रेस धनकुटाको आज सम्पन्न भेलाले जिल्लामा संगठन विस्तार लाई व्यापक रुपमा सञ्चालन गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तिव्र बनाउने निर्णय गरेको छ । भेलामा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य

धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ५ का सर्वसाधरणलाई अब भारी बोकेर बजार धाउनु पर्ने समस्याको अन्त्य

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं ५ का सर्वसाधरणलाई अब भारी बोकेर बजार धाउनु पर्ने समस्याको अन्त्य भएको छ । यो गाउँपालिकाको पिप्ले देखी सन्देश मोड जिसु हुँदै खोकुटार सम्म



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।