धनकुटा । के पाख्रिवास नगरपालिका क्षेत्रभित्र कोही दीर्घ रोगी हुनुहुन्छ ? दीर्घ रोगीले लकडाउनका कारण नियमित औषधि सेवन गर्न नसक्दा समस्यामा पर्नु भएको त छैन ? यदी त्यस्तो हो भने
धनकुटा खबर, जेष्ठ ५ । कोरोना भाईरस सं,क्रमण देखिएसँगै धनकुटाको विभिन्न स्थानमा क,डाई गर्न थालिएको छ । सर्वसाधारणको स्वास्थ्यलाई मध्य नजरगरी जिल्लाको धनकुटा नगरपालिका वडा नं १० र पाख्रीवास नगरपालिका
धनकुटा खबर, जेष्ठ ५ । जिल्ला अस्पताल धनकुटामा कार्यरत एक स्टाफ नर्समा कोरोना सं,क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल क्षेत्र शिल गरिएको छ । अन्य जनताको स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै
धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघको अनुरोधमा धनकुटा र हिले बजारका घरधनीहरुले घर भाडा मिनाहा गर्ने अभियानलाई आज पनि जारी राखेका छन । कोराना भाईरस नि,यन्त्रण गर्न सरकारले लगाएको
धनकुटा खबर, ४ जेठ । धनकुटाकी एक महिलामा समेत कोरोना सं,क्रमण भएको पुष्टी भएको छ । ३४ बर्षिय महिलामा कोरोना पुष्टी भएको हो । स्वाव परिक्षणको लागि पठाईएका मध्ये एक
धनकुटा खबर, ३ जेठ । धनकुटामा आज शनिबार सम्ममा ३ सय ३९ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएका ३ सय ३९ जना मध्ये ३ सय ३४
धनकुटा खबर, ३ जेठ । सरकारले लकडाउनको घोषणा गरी घर बाहिर ननिस्कनका साथै एक जिल्लाबाट अर्को जिल्लामा जान समेत नि,षेध गरेको अवस्था र प्रवेश गर्दा समेत क्वारेन्टाइनमा बस्नु पर्ने स्वाब
धनकुटा खबर, जेष्ठ ३ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आ,श्रितको स्मृ,ति दिवसमा नेपाल कम्युनिष्ट पाटी धनकुटा जिल्ला कमिटीले श्र,द्धाञ्जली अर्पण गरेको
धनकुटा खबर, जेष्ठ ४ । धनकुटाकी १३ वर्षकी दलित वालिकालाई यौ,न शो,षण गरेको आ,रोप लागेका गोकुण्डेश्वर माविका शिक्षक मदन अधिकारी प,क्राउ परेकाछन् । उनलाई आज धनकुटाको आँखा अस्पताल नजिकबाट प्रहरीले
धनकुटा खबर । धनकुटाको धनकुटा नगरपालिकाले विपन्न र श्रमिकका परिवारलाई उपलब्ध गराउँदै राहतको स्वरुपमा परिवर्तन गरि त्यस्ता परिवारलाई नगरमा संचालित निर्माण आयोजनामा रोजगारि उपलब्ध गराउन थालेको छ । चैत ११