माेरङ, २२ साउन । ”मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए म यस्तै केही गरी खान्थेँ, मेरो परिवारलाई पाल्थेँ” सुन्झोडा जनटोल, उर्लाबारीकी सुस्मिता धितालका आँखाबाट आँसु छचल्किन्छन्। सुकुम्बासी बस्तीमा बस्ने
बारा, २२ साउन। बारामा बिजुलीको पोलमा हुक लगाउने क्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका–७, कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरी रहेका
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको मौलिक सांस्कृतिक प्रतीक ‘सिलाम साक्मा’को संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले ५४ फिट अग्लो र ५४ फिट चौडाइको विशाल प्रतिमा निर्माण गरेको छ।
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका एक जना चालकको प्रहरीले सकुशल उद्धार गरेको छ। अविरल वर्षापछि पितमारी खोलामा आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डमा आईसीपी जाँचपास गरी नेपाल प्रवेश गरेका पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले दुई
मोरङ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गकी ३० वर्षीया रमा घिमिरे देवकोटाको सर्पदंशबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार दिउँसो करिब १२:३० बजे आफ्नै घरको भान्सामा काम गरिरहेका
काठमाडौं, २२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।
मोरङ, २१ साउन । ईलाका प्रहरी कार्यालय पथरीले अनलाइन सट्टेबाजी तथा अभौतिक (भर्चुअल) मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको छ। प्रहरीका अनुसार अभौतिक
विराटनगर, साउन २१ — मोरङको सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ८
सुनसरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले नेपाल पुलिस स्कुल धरानको निरीक्षण भ्रमण तथा अवलोकन गरेका छन्। साउन २१ गते भएको निरीक्षणका क्रममा उनले विद्यालयका भवन,