समाज

कोशीका विभिन्न जिल्लाबाट प्रतिबन्धित लागूऔषध सहित सात जना पक्राउ

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागूऔषध सहित सात जनालाई पक्राउ गरेको छ। साउन २२ गते जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ वालिङस्थित मध्यपहाडी

८९ वर्षीया वृद्धाको सुनको रिङ लुट्ने १९ वर्षीय पक्राउ

बागलुङ, साउन २२ । बागलुङको वरेङ गाउँपालिकामा ८९ वर्षीया वृद्धाको कानबाट सुनको रिङ लुट्ने आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार साउन २१ गते बिहान

झारफुकको बहानामा बालिकामाथि कुटपिट गर्ने ५९ वर्षीय पक्राउ

जाजरकोट, साउन २२ । झारफुक गर्ने बहानामा १४ वर्षीया बालिकामाथि कुटपिट गरेको आरोपमा जाजरकोट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाउँपालिका–६ धुमास्थित सार्वजनिक सडकमा

खेल्न निस्किएका ६ वर्षीय बालकको नहरमा शव फेला

रौतहट, २३ साउन। रौतहटको यमुनामाई गाउँपालिका-५ मा खेल्न निस्किएका ६ वर्षीय बालकको शव शुक्रबार बिहान नहरमा फेला परेको छ। बिहीबार अपराह्नदेखि सम्पर्कविहीन भएका खुसी आलम मृत अवस्थामा भेटिएपछि गाउँमा शोक छाएको

खोटाङमा ट्रकको फल्स बटमबाट १ हजार ३१५ किलो गाँजा बरामद, चालक फरार

खोटाङ । खोटाङ प्रहरीले ट्रकमा बनाइएको फल्स बटमबाट १ हजार ३१५ किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन २२ गते राति करिब १२ः३० बजे दिक्तेल रुपाकोट

सामुदायिक वन क्षेत्रमा बोरा भित्र महिलाको शव फेला

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार साउन २२ गते दिउँसो करिब १ः५० बजे सेल्फी रोड नजिकको सामुदायिक वनमा सेतो

विराटनगरमा १४ ग्राम २७० मिलिग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित सुनसरी आयल्स ट्रेडर्स अगाडि प्रहरीले १४ ग्राम २७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार

कोशी प्रदेश प्रहरी प्रमुख खनालद्वारा प्रहरी कर्मचारीसँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया

विराटनगर, साउन २२ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत सिनियर प्रहरी अधिकृतदेखि आधारभूत तहसम्मका प्रहरी कर्मचारीसँग परिचयात्मक भेटघाट

धनकुटाबाट दुई जना सहित कोशीका तीन जिल्लाबाट लागूऔषध सहित ८ जना पक्राउ

विराटनगर, साउन २२ गते । कोशी प्रदेशका झापा, मोरङ र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २१ गते गरिएको चेकजाँचका क्रममा झापाको

सम्पर्कविहीन रहेकी सिसम राई धरानको जंगलमा मृत अवस्थामा फेला

धरान । मोरङको सुन्दरहरैँचा नगरपालिका–स्थित खोर्साने निवासी सिसम राई धरानको जंगलमा मृत अवस्थामा फेला परेकी छन्। केही दिनदेखि सम्पर्कविहीन रहेकी राईको परिवार तथा प्रहरीले खोजी गरिरहेको अवस्थामा उनको शव धरानको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।