समाज

अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० बानेश्वरबाट अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन २१ गते

ईलाम र भोजपुर सहित पहिरो र बाढीका कारण विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले साउन २३ गते दिउँसो ३ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मोरङबाट काठमाडौं जाँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइस ब्रेक फेल भई अनियन्त्रित भएर

विराटनगरबाट एक सय ग्रामभन्दा बढी खैरो हेरोइन सहित एक जना पक्राउ

काठमाडौँ । मोरङको विराटनगरबाट प्रहरीले १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार साउन २३ गते शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध

झापामा ५३.४४ ग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ

झापा, साउन २३ गते । झापाको मेचीनगरबाट ५३.४४० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–८ बाट उनीहरूलाई पक्राउ

सुनसरीको बराहक्षेत्रबाट ४१८ किलो गाँजा सहित चार जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराहबाट प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २३ गते बिहान करिब ५ः३० बजे बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

मुकेश कुमार यादव/सिरहा, २३ साउन। सिरहाको गोलबजारमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका करिब १५ वर्षीय गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारले राहत उपलब्ध गराउने घोषणा

शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ

सल्यान । सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकसँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ।

९१ किलोभन्दा बढी गाँजा सहित एक पक्राउ, चार जना फरार

सिरहा । सिरहामा प्रहरीले ९१ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। गाँजा ओसारपसारमा संलग्न चार जना भने फरार भएका छन्। सखुवानान्कारकट्टी गाउँपालिका–४ स्थित सिमराको बलान खोलामा साउन

खैरो हेरोइन मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

काठमाडौँ । लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइन मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई सर्लाहीबाट पक्राउ गरेको छ। ब्यूरोका अनुसार मिति २०८३ साउन २२ गते शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।