कपिलवस्तु । गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडेको आरोपमा कपिलवस्तुबाट तीन जना पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका–८ बहादुरगन्जका स्थानीयलाई डर, धम्की देखाउँदै पेस्तोलसहित हिँडिरहेको सूचना पाएपछि प्रहरीले खोजी
काठमाडौँ, २४ साउन । कप्तानगञ्ज घटनाबाट प्रभावित परिवारलाई विश्व हिन्दू परिषद् नेपालले राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। घटनामा ज्यान गुमाएका तथा घाइते भएका सनातनी परिवारप्रति ऐक्यबद्धता जनाउँदै परिषद्ले
विराटनगर, साउन २४ गते । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरूले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनाललाई स्वागत गरेका छन्। साउन २४ गते नेपाल प्रहरी
कपिलवस्तु, २४ साउन । तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्व नगरप्रमुख किरण सिंह मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार आइतबार दिउँसो
सञ्जय मिश्रा, रौतहट, २४ साउन। ग्यासको कृत्रिम अभाव, अनियमित वितरण र उपभोक्ताको गुनासो बढिरहेका बेला गृह मन्त्रालयको निर्देशनपछि रौतहट प्रशासनले ग्यास डिलरमाथि निगरानी कडा बनाएको छ। जिल्ला प्रशासन कार्यालयले १७ वटा
विराटनगर, साउन २४ गते । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा गाँजा र ब्राउन सुगर बरामद गरेको जनाएको
काठमाडौँ । क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत
काठमाडौं, २४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। घरमै मृत फेला परेका ४६ वर्षीय तोईबहादुर कटवालको घटनाको अनुसन्धानका क्रममा सोही
सङ्खुवासभा । सिमली खोलाले बगाएर तीन दिनदेखि बेपत्ता रहेका इदुवा हाइड्रोपावरका सुपरभाइजर मृत अवस्थामा फेला परेका छन्। मकालु गाउँपालिका–५ पाकपोकस्थित सिमली खोलाले बगाएका खाँदबारी नगरपालिका–१० निवासी २८ वर्षीय स्वागत निरौलाको