वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१४ कृष्णा प्रणामी चोकबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। आइतबार कृष्णा प्रणामी चोकस्थित सडकबाट भारत, मोतिहारी, पटोका श्रीपुर ग्राम पञ्चायत–१ बस्ने
कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६, पत्थर खोलाको पुलनजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा ६ जना घाइते भएका छन्। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको माइक्रोबस
चितवन । चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनी अगौटेमा घरभित्र लुकाइराखेको अवस्थामा एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद भएको छ। विशेष सूचनाका आधारमा सोमबार प्रहरीले बागमती गाउँपालिका–९ बेतिनी अगौटेस्थित एक घरमा
काठमाडौं, २५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
प्युठान । प्युठानमा बेवारिसे अवस्थामा लुकाएर राखिएका १३ थान भरुवा बन्दुक र दुई थान नाल बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय लुङबहाने, प्युठानबाट खटिएको गस्ती टोलीले नौबहिनी गाउँपालिका–२ डाँडाकटेरीस्थित मनकामना
सञ्जय मिश्रा, रौतहट, २४ साउन। रौतहटसँग सीमा जोडिएको भारतको बिहारस्थित मोतिहारीमा एकै परिवारका पाँच जनाको शव पोखरीमा फेला परेपछि घटनाले सनसनी मच्चाएको छ। एकै परिवारकी आमा र उनका चार
लेटाङ । मोरङको लेटाङ नगरपालिका–७, वारांगीमा आइतबार आगलागी हुँदा किराना पसल तथा होटल सञ्चालन हुँदै आएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीयका अनुसार टीका धितालले सञ्चालन गर्दै आएको
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बाह्रकोटीगाउँस्थित भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको
तेह्रथुम । बजारमा एलपी ग्यासको अभाव भएको भन्ने जनगुनासो तथा चासोलाई मध्यनजर गर्दै तेह्रथुममा ग्यास डिलरहरूको संयुक्त अनुगमन तथा निरीक्षण गरिएको छ। जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला प्रहरी कार्यालय तेह्रथुम