समाज

जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गर्दै प्रदेश प्रहरी प्रमुख खनालले दिए यस्तो निर्देशन

विराटनगर, साउन २५ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गरी प्रहरी अधिकृत तथा जवानहरूलाई जनसेवामा केन्द्रित भएर काम

कप्तानगञ्जका मृतकको शब एक साता देखि अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

काठमाडौं, २५ साउन । तराई मधेस केन्द्रित चार दलले सुनसरीको देवानगञ्ज घटनाका मृतकहरूलाई तत्काल शहीद घोषणा गर्न र पीडित परिवारसँग भएको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन। सम्झौता

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

सञ्जय मिश्रा, रौतहट, २५ साउन।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारा जिल्लाको निजगढ–धन्सार खोला पुल नजिक सडकको अवस्था लामो समयदेखि जोखिमपूर्ण बन्दै गएको छ। सडकमा देखिएको क्षति करिब तीन वर्षदेखि क्रमशः बढ्दै गए

जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी पक्राउ

सुनसरी । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साउन २५ गते बिहान ११ बजे वडा

ब्रेक फेल हुँदा अटो दुर्घटना, चार जना घाइते

कालिकोट । खाँडाचक्र नगरपालिका–७ मेलस्थित सुर्खेत–जुम्ला सडकखण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। पिलीबाट मान्मतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह ११९४ नम्बरको अटो अचानक ब्रेक फेल भएपछि

कतारबाट मानव बेचबिखन तथा जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

काठमाडौ । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। धनुषाको धनौजी गाउँपालिका–५ निवासी मो. ताहिर राईन उक्त कसूरमा

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबरको क्षति

सञ्जय मिश्रा, रौतहट, २५ साउन। रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा विद्युत् सर्ट भएर दुई तले घरमा आगलागी हुँदा नगदसहित करिब १९ लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको छ।  

पिकअप दुर्घटना हुंदा १० जना घाइते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बिहान करिब ७ बजे लु.१ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई सडकबाट करिब

इटहरीमा ब्राउन सुगर सहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ पशुपति चोकबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रेस विज्ञप्तिअनुसार आइतबार साँझ करिब

कोशीमा लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ

विराटनगर, साउन २५ गते । मोरङ, झापा र सुनसरीबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २४ गते मोरङको सुनवर्षी नगरपालिका–८ मा प्रहरी चौकी सिक्टीबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।