धनकुटा खबर, फागुन १० । नेपाल शिक्षक संघ महालक्ष्मी नगरपालिका धनकुटाको तेस्रो प्रतिनिधि सभा आज सम्पन्न भएको छ । प्रतिनीधि सभाको उद्घाटन गर्दै संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका
धनकुटा खबर, फागुन १० । म,हिला हि,सांन्यूनिकरण गर्न राजनैतिक दलको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागीहरुले वताएकाछन् । अन्तरपाटी म,हिला सञ्जालले आज धनकुटामा आजोजना गरेको म,हिला हिं,सान्यूनिकरणमा राजनैतिक दलको भूमिका
धनकुटा खबर, फागुन ९ । नेपाल शिक्षक संघ शहिदभूमी गाउपालिकाको पालिाका स्तरीय प्रतिनिधि सभा आज आखिल्लामा सम्पन्न भएको छ । आर्थिक समृद्धीको मुख्य आधार गुणस्तरीय तथा व्यावसायिक शिक्षा भएको आज
धनकुटा खबर, फागुन ९ । महाशिवरात्रि शिव मन्दिरहरुमा भगवान शिवको पूजा आराधना गरि मनाईदैछ । यस अवसरमा धनकुटाको पाख्रीवास, हिले लगायतका शिवालय मन्दिरहरुमा पनि भक्तजनहरुको घु,ईचो लाग्यो । आज दिउँसो
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ४ मा यलम्वर पार्क निर्माण गरिदै छ । पाख्रीवासमा पर्यटन प्रवद्र्धनका लागि टेवा पुर्याउन यलम्वर पार्क निर्माण गर्न थालिएको किराँत भाषा उत्थान तथा संरक्षण
धनकुटा खबर, ८ फागुन । ७० औं प्रजातन्त्र दिवसको अवसरमा धनकुटामा आज भएको कर्मचारी ११ र राजनीतिक दल ११ विचको मैत्रीपूर्ण फुटवल खेलमा कर्मचारी ११ विजयी भएको छ भने महिला
धनकुटा खबर । श,हादत प्राप्त गरेको चालिस वर्ष पछि छि,न्ताङ्गका १६ जना स,हिदका सहिद परिवारहरुलाई प्रदेश सरकारले रा,हात प्रदान गरेको छ । छिन्ताङ्गका सहिद परिवारहरुलाई प्रदेश नं १ को सरकारले
धनकुटा खबर, ६ फागुन । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजनामा वेटर-वेट्रेस सम्वन्धि एक महिने निःशुल्क सीपमूलक तालिम सम्पन्न भएको छ । ह्वाइट हाउस इन्टरनेशनल इन्ट्रिच्यूट अफ होटल म्यानेजमेन्ट
धनकुटा खबर, ६ फागुन । धनकुटा जिल्लामा पाँचौ चरण अन्र्तगत ९ महिना देखि ५ बर्ष मुनिका १४ हजार ८ सय ४१ जना बाल बालिकालाई दा,दुरा रुवेलाको खो,प लगाईने भएको छ
धनकुटा खबर, ५ फाल्गुण । नेपाल नेत्रज्याेति संघ धनकुटाले जिल्लाभरी गुणस्तरीय र प्रभावकारी आँखा उपाचार सेवा पु¥याउने निर्णय गरेको छ । नेपाल नेत्र ज्योती संघद्वारा सञ्चालित डा. राम प्रसाद पोखरेल