समाज

पाख्रीवासको राम्चेडाँडामा हेलिप्याड !

धनकुटा खबर । धनकुटाको पाख्रीवासमा हेलिप्याड सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । पाख्रीवास नगरपालिकाका उप-प्रमुख देवकला पौडेल तिम्सिना, नेपाल आर्मी हिले २ नं वाहिनीपति यम ढकाल, समाजसेवि मदन राई,

धनकुटा बहुमुखी क्याम्पसमा ‘पेन डा,उन’

धनकुटा खबर । धनकुटा वहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु चरणव,द्ध आ,न्दोलनमा उ,त्रिएका छन् । लामो समय देखि आंशिक दरवन्दीमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रशासनले करार सेवामा लैजानका लागि आवश्यक पहल गर्नका

धनकुटाका अधिकांश स्थानमा बर्षा

धनकुटा खबर, १४ फागुन । फागुन दोस्रो सात भएको बर्षाले किसान लाई राहत मिलेको छ । धनकुटाका अधिकांश स्थानमा बर्षा भए पछि हिउँदे बालि राम्रो हुने भएकाले यो बर्षाले ठुलो

अन्ततः ८० दिन पछि खु.ल्यो उद्योग बाणिज्य संघ धनकुटाको दो,होरो ताला

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघको कार्यलयमा लागेको ताला अन्ततः खुलेको छ । सदस्यता वितरण र नवीकरणका बिषयमा बि,वाद च,र्केपछि उद्योग बाणिज्यसंघ धनकुटामा गरिएको दोहोरो तालाब,न्दी आजबाट खुलेको छ

धनकुटाको डाँडाबजारमा महोत्सव र गोल्डकप हुने

धनकुटा खबर । धनकुटाको डाँडाबजारमा पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै फागुन २४ देखि २७ गते सम्म प्रथम डाँडाबजार महोत्सव र डाँडाबजार गोल्डकप हुने भएको छ । धनकुटाको डाँडाबजारमा सोमबार

कोरोना, दू,व्र्यसन लगायत विषयमा हिले माविका विद्यार्थीहरुलाई स,चेत गराईयो

धनकुटा खबर, फागुन ११ । हिले माद्यमिक विद्यालय धनकुटा १ हिलेका विद्यार्थीहरुलाई ला,गुऔषध दू,व्र्यसन, वि,पद व्यवस्थापन तथा कोरोना भा,इरसको रो,कथाम एवम् नि,यन्त्रण को विषयमा स,चेत गराईएको छ । जिल्ला विपद

प्रदेश सरकारले धनकुटाका श,हिदहरुलाई विभे,द गरेको भन्दै आ,पत्ति

धनकुटा खबर, फागुन ११ । १ नं प्रदेश सरकारले धनकुटाका केही श,हिदहरुलाई वि,भेद गरेको भन्दै आ,पत्ति जनाएको छ । आज उसले एक विज्ञप्ति जारी गर्दै जिल्लाका सम्पूर्ण श,हिदहरुलाई समान व्यवहार

एक सिजनमै अढाईलाख सम्म आम्दानी दिने एभोकाडोको बोट (भिडियो सहित)

धनकुटा । धनकुटाका एक किसानले एउटा एभोकाडोको बोटको डेढ लाख रुपैयामा बिक्रि गरेका छन् । धनकुटा नगरपालिका वडा नम्बर चार स्कुल डाँडाका कृषक राजकुमार तामाङ्गको बारीमा लगाएको करिब २५ बर्षे

धनकुटामा दादुरा-रुवेला खो,प लगाउन सुरु

धनकुटा खबर, ११ फागुन । धनकुटा जिल्लामा पाँचौ चरण अन्र्तगत ९ महिना देखि ५ बर्ष मुनिका १४ हजार ८ सय ४१ जना बालबा,लिकालाई दादुरा रुवेलाको खो,प लगाउन सुरु गरिएको छ

दाँतको स,मस्या आए स्थानिय जनप्रतिनीधिलाई जानकारी गराउनुहोस् – मन्त्रि घिमिरे

धनकुटा खबर । प्रदेश १ का सामाजिक विकास मन्त्रि जीवन घिमिरेले प्रदेश सरकारले जेष्ठनागरिकहरुलाई उच्च प्राथामिक्तामा राखेर काम गरिरहेको वताउनुभएको छ । आजदेखी धनकुटाको छथरजोरपाटी गाउँपालिकामा शूरु भएको जेष्ठ नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।