सञ्जय मिश्रा, रौतहट, १३ साउन। रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नामलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद फेरि चर्किएको छ। मंगलबार राति गाउँ प्रवेशद्वारमा राखिएका ‘पेटभर्वा’ लेखिएका
बाँके, साउन १३ । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा
झापा, साउन १३ । झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै
कपिलवस्तु — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले दुई वटा साइकल
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धारामा भरुवा बन्दुक अचानक पड्किँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ३० वर्षीय विष्णु थापा रहेका छन्। मंगलबार दिउँसो करिब १ः३० बजे आफ्नै
महोत्तरी — मिनी ट्रकको छतमा फल्स बटम (कृत्रिम तह) बनाएर लुकाइछिपाइ राखिएको ४५४ किलोग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको महेन्द्र राजमार्गअन्तर्गत इनरुवा बजार क्षेत्र र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार साउन १२
सुनसरी । सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले विभिन्न स्थानमा आगजनी, तोडफोड तथा लुटपाट गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरी ठूलो संख्यामा परिचालन गरिएको
विराटनगर, १२ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर ‘डिजे’ बजाउन निषेध गरेको छ । मोरङ प्रशासनले सोमबार एक सूचना जारी गर्दै अर्को सुचना जारी भएसम्मका लागि डीजे अर्थात
गोपाल काफ्ले /पथरी, मोरङ । मोरङ पथरी शनिश्चरे १० मा सिफारिस बापत संकलन गरेको शुल्क कार्यलय सहयोगी रिना थापाले हिनामिना गरेको पाईएको छ । जनताले विश्वासले बुझाएको रकम कर्मचारीले