अमेरिकाको ओहायोमा ट्याक्सी ड्राइभरलाई बलात्कार गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा २३ वर्षीया ब्रिटिनी कार्टर रहेकी छन् । उनीमाथि चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार गरेको आरोप
बेइजिङ, ३० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङले बुधबार फोनवार्ता गर्नुभएको छ । उहाँहरूले सिरियाको पछिल्लो अवस्थाका बारेमा कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ । त्यसैगरी
अन्तरराष्ट्रिय आलेख सेवा (मार्क म्यालक ब्राउन) लन्डन, ३० चैत । व्यापार, राजनीति तथा वातावरणबीच सम्बन्ध अब थप जटिल हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वातावरणका महत्वपूर्ण संरक्षण
जुवा (सुडान), २९ चैत । सुडानमा सरकारको समर्थन रहेका लडाकुहरु र स्थानीय युवाबीच भएको झडपमा परी कम्तीमा १६ जना आम नागरिकको मृत्यु भएको छ । सुडानको दक्षिणी क्षेत्रमा पर्ने वाउ
श्रीनगर, (भारत प्रशासित काश्मिर), २७ चैत । भारत प्रशासित काश्मिरमा उप–निर्वाचनलाई भाड्ने योजनासहित मतदान केन्द्रमा आक्रमण गर्ने समूहमाथि सुरक्षाकर्मीले चलाएको गोली लाग्दा आइतबार कम्तिमा पाँच जनाको मृत्यु भएको भारतीय अधिकारीले
कायरो, २७ चैत । इजिप्टको टान्टा सहरमा रहेको चर्चमा आइतबार बम विस्फोट गराइएको छ । विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको इजिप्टको सरकारी सञ्चार माध्यमले जनाएको छ । घटनामा
जुबा, २६ चैत । सहायताकर्मीमाथिको आक्रमण बन्दगर्न संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । राष्ट्रसंघीय सहायतासम्बन्धी एकजना अधिकारीले यस्तो आक्रमण बन्द गर्न आग्रह गर्नुभएको हो । राष्ट्रसंघको एकजना वरिष्ठ उद्वारकर्मीले दक्षिण
याङ्गोन (म्यानमार), २६ चैत । पश्चिम म्यानमारमा करिव ८० जना लिएर शुक्रबार साँझ बन्दरगाह शहर पाथेन नजिकैको नदीमा हिँडेको एउटा डुङ्गामा अर्को एक सामान ओसार्ने डुङ्गासँग ठक्कर खाँदा भएको दुर्घटनामा
इस्तानबुल (टर्की), २३ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले बुधबार एक प्रदर्शनका सहभागीलाई सम्बोधन गर्दै मङ्गलबार सिरियामा भएको शङ्कास्पद रासायनिक हतियार आक्रमणमा सिरियाली सरकारको हात रहेको बताउनुभएको छ ।
जकार्ता (इन्डोनेसिया), १९ चैत । इन्डोनेसियामा शनिबार बिहान गएको पहिरोमा १७ जना पुरिएर बेपत्ता भएका इन्डोनेसियाली राष्ट्रिय विपत् व्यवस्थापन निकायले शनिबार बताएको छ । पूर्वी जाभा क्षेत्रको पोनोरोगो जिल्लास्थित बानाराम