एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन् । गिरफ्तार गरिएको दाबीपछि गएराति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरको तस्बिर सार्वजनिक गरेका हुन्
ढाका । बंगलादेशमा गत वर्षको विद्यार्थी आन्दोलन दमन गरेको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले सोमबार सुनाएको फैसलामा तत्कालीन गृहमन्त्री र तत्कालीन
एजेन्सी । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ । साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो।
नयां दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन नजिकै सोमवार साँझ भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य सात जना सख्त घाइते
लण्डन । बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु आक्रमण हुँदा दश जना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
तेल अभिभ । हमासको कब्जामा मृतक बन्धकहरूमध्ये थप चार जनाको शव इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) लाई बुझाएको छ। इजरायली सेनाले उनीहरूको पहिचानको काम गरिरहेको बताएको छ। रेड क्रसले मङ्गलबार राति
काठमाडौं । प्यालेस्टिनी अतिवादी समूह हमासले विपिन जोशीको शव इजराइललाई हस्तान्तरण गरेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजराइललाई हस्तान्तरण गरेको हो। इजराइली सेना (आइडिएफ)ले सोमबार
एजेन्सी । इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशीको निधन भएको औपचारिक घोषणा गरेको छ। आइडिएफले परिवारसँग भिडियो कन्फरेन्स गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी इजरायलमा रहेको दुतावासले दिएको
एजेन्सी । हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’ सार्वजनिक गरेको छ, जसमा नेपाली विपिन जोशीको तस्बिर पनि समावेश गरिएको छ। हमासले इजरायलको तीव्र स्थलगत
काठमाडौं, १५ भदौं । यमनको हुथी विद्रोही यस हप्ताको सुरुमा इजरायली हवाई हमलामा आफ्ना स्वघोषित प्रधानमन्त्री अहमद गालेब नासेर अल–राहवी मारिएको पुष्टि गरेको छ। इरान समर्थित सो समूहले बिहीबार इजरायल