विश्व

कोरियाकी १०४ वर्षीया यी वृ द्धा जसले कोरोनालाई जि,तिन

दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना सं,क्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डि,स्चार्ज हुनुभएको हो

भारतमा आजबाट रेलसेवा सञ्चालन

नयाँ दिल्ली,३० वैशाख । भारतमा मंगलबारदेखि रेल सेवा पुनः सञ्चालनमा आउने बताइएको छ । कोभिड १९ को नि,यन्त्रण तथा रो,कथामका लागि भारत सरकारले बन्द गरेको रेलसेवा झण्डै डेढ महिनापछि आजबाट

कोरियामा सामान्य बन्दै गएको दैनिकी पुनः त्रा,समा – फेरी देखियो सा,मूहिक कोरोना स,ङ्क्रमण

काठमाण्डौं, २८ वैशाख । कोरोना स,ङ्क्रमण नि,यन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर स,र्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सा,मूहिक कोरोना स,ङ्क्रमण देखिएको छ

भारतमा लकडाउनको अवधि २ हप्तालाई थपियो

काठमाडौं, वैशाख १९ गते । भारतमा थप दुई हप्ताका लागि लकडाउनको अवधि थपिएको छ । भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार मे ४ तारिकबाट थप दुई हप्ताका लागि मे १७

कोरोना महामा,रीबाट मु,क्त हुन अझै धेरै समय लाग्छ – डब्ल्यूएचओ

काठमाडौं, १६ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाले नि,म्त्याएको महामा,रीबाट मु,क्त हुन अझै धेरै समय लाग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससका अनुसार कोरोना भाइरस महामा,रीको

अमेरिकामा रोजगारी गु,माउनेको संख्या १ करोड ६८ लाख पुग्यो

न्यूयोर्क, चैत २८ । कोरोनाभाइरस महामा,रीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गु,माउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टे,काउन लागेको कोरोनाभाइरसका

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

एजेन्सी । कोरोनाभाइरस महामा,रीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अ,दलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ

२ मिनेटमै कोरोना परीक्षण गर्ने किट प्रयोग गर्न अमेरिकाले दियो अनुमति

वासिङ्टन । अमेरिकाले दुई मिनेटमै कोरोना भाइरस ‘कोभिड १९’ परीक्षण गर्ने किट प्रयोगमा ल्याउन स्वीकृति दिएको छ। अमेरिकी स्वास्थ्य विभाग अन्तर्गत खाद्य र औषधि प्रशासन ‘एफडीए’ले कोरोना भाइरस दुई मिनेटमै

भारतमा एकजना कोरोना सं,क्रमितले गर्दा ४० हजार मानिस क्वारेन्टाइनमा

काठमाडौं । भारतमा एकजना कोरोना भाइरस सं,क्रमितले गर्दा ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । पञ्जाब राज्यका कोरोना सं,क्रमित एक व्यक्तिले गर्दा २० गाउँका ४० हजार मानिस पञ्जाब सरकारले क्वारेन्टाइनमा

कोरोनाबाट मृ,त्युहुने यी बाबुछोरीले म,लामी समेत पाएनन्

काठमाडौं । चीनबाट महामा,रीको रुपमा फैलिन शुरु गरेको कोरोनाभा,इरस अहिले विश्वका १९९ देशमा पुगिसकेको छ । कोरोनाकै कारण बेलायतमा पनि ७ सय ५९ जनाले ज्या,न गु,माइसकेका छन् । भने साढे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।