वासिङ्टन, जेठ २२ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन्। आगामी
इस्लामावाद । कोभिड- १९ का कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरू पाकिस्तानले सुरु गरेको छ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । पाकिस्तान सरकारले कोरोना भा,इरस स,ङ्क्रमणका कारण
जेकी मिलर वासिङ्टन, जेठ १६ गते। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक सञ्चारमाध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गर्नुभएको छ । उहाँले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले
नयाँ दिल्ली जेठ १६ गते । भारतमा बुधबार एकै दिनमा सात हजार ४६६ जना कोरोना स,ङ्क्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ स,ङ्क्रमितको सङ्ख्या एक लाख ६५ हजार ७९९ पुगेको
ब्रसेल्स, जेठ १४ गते। कोरोनाभा,इरस म,हामारीका कारण सिर्जित आर्थिक नो क्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार दश खर्ब युरोको राहत योजना सार्वजनिक गरिने भएको छ ।
क्यानबेरा, जेठ १४ गते। संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभा,इरसको प्रामाणिक खोप तयार गर्ने आ,शाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।
सउल, जेठ १४ गते । कोरोना म,हामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो म,हामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क,
हङकङ, जेठ १३ गते।चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा नि,धन भएको छ । उहाँ ९८ वर्षका हुनुहुन्थ्यो । अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको
बैंकक, जेठ १० गते। कोरोनाभा,इरसको स,ङ्क्रमण नि,यन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन स,ङ्क्रमितहरु भेटिन थालेका छन् । स्वा स्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभा,इरसको स,ङ्क्रमण पुष्टि
काठमाडौ, जेठ ४ । इजरायलका लागि चिनियाँ राजदूत दु वेई मृ,त फे,ला परेका छन् । इजरायलको तेल अबिवस्थित आफ्नो आवासमा उहाँको श,व फे,ला परेको स्थानीय सञ्चारमाध्यम र प्रहरीलाई उ,द्धृत गर्दै