धनकुटा खबर, २० साउन । जिल्ला प्रशासनको प्रतिब,न्धका बीच धनकुटाका नेवारी समुदायले गाईजात्रा मनाएका छन् । स्थानीय प्रशासनले जात्रा निकाल्न प्र,तिबन्ध लगाएपनि धनकुटा सदरमुकामको भीमनारायण चौक, कर्मिटाहार, बीचबजार, हुलाकटोल लगायतका
पूर्णप्रसाद मिश्र,काठमाडौँ । विश्वभर रहेका करिब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात् एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ । पशुपति
धनकुटा खबर । धनकुटा नगरपालिका १ हिलेको धार्मिक पर्यटकीय स्थल वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा निर्माण गरिएको शेष नागको मूर्तिको आज अनावरण गरिएको छ । नाग पञ्चमीको अवसरमा मन्दिरमा परिषरमा
रोजेन्द्र जोशी,डोटी । आज नागपञ्चमी, हिन्दु धर्मालम्विहरुले नागकाे पुजा गर्दै घरघरमा नागकाे चित्र टाँसी मनाउदैँ छन् । डाेटी जिल्ला भरि पनि नागपन्चमि धुमधामका साथ मनाईदैँ छ । प्रकृतिकाे पुजामा विश्वास
धनकुटा खबर । धनकुटाका शिव मन्दिरहरुमा समेत आज भगवान शिवको पूजा आराधना गरी सोमबारे औंसी मनाइएको छ । हिन्दु शास्त्रमा सोमबारे औंसीको महत्व धेरै रहेको त्यसैमाथि साउनमै सोमबार औंसी परेपछि
धनकुटा खबर । धनकुटाको मुलघा,ट स्थित दक्षिणबाट उत्तर बग्ने लेउती खोला किनारमा उत्तरगंगा धार्मिक स्नान स्थानको स्थापना गरिएको छ । लेउती जलधार प्रकृति प्रवद्धन समितिले सोमबार एक कार्यक्रम गरी प्रदेश
धनकुटा खबर । प्रत्येक वर्षको साउन कृष्ण चतुर्दर्शीका दिन धनकुटामा समेत भव्यरुपमा मनाउँदै आएको गठेमंगल पर्व यो धनकुटामा भने कला संस्कृतिको जगेर्ना गर्ने रुपमा मात्र मनाइएको छ । कोरोना महामारीका
काठमाडौं (रासस) : आषाढ कृष्ण औँसीका दिन भाेलि आइतबार खण्ड ग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । मध्याह्न
काभ्रेपलाञ्चोक, जेठ २२ गते । कोरोना भा,इरस स,ङ्क्रमणको उच्च जो,खिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ
–पूर्णप्रसाद मिश्र काठमाडौं । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म दश प्रकारका पाप नाश होस् भनी गरिने गङ्गादशहरा स्नान आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी,