काठमाडौ , ९ मंसिर । आज बाला चतुर्दशी अर्थात सतबिज छर्ने दिन , काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषमान्तक वनसहित देशभरका शिवालयहरुमा सत्बीज छरी आज बालाचतुर्दशी पर्व मनाईंदैछ । सत्बीज छर्न पवित्र
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास
धनकुटा । नगर क्षेत्रमा मात्र बसोवास रहेको आठपहरिया जातीको मुख्य चाड बडाङ्मी सुरु भएको छ । बडाङमी मंसिर पूर्णिमाबाट औंसीसम्म मनाउने चलन छ । आठपहरिया जातिको तीन चाडमध्ये यो महत्वपूर्ण
काठमाण्डौ,२२ कात्तिक– आज ह’रिबोधनी एकादशी, भ’गवान विष्णुको पू’जा, आराधना, भ’जन की’र्तन र ब्र’त बसी मनाइँदैछ । ब्रता’लुले आज पिँ’डालु, स’क्खरखण्ड, बदामलगायत जमिनमुनि फलेका खाने कुरा खाने गर्दछन् । असार शुक्ल
धनकुटा खबर, १६ कार्तिक । बिशेष गरेर तराई मात्र मनाईने छठ पर्व पछिल्लो समय पहाडी जिल्लाहरुमा समेत मनाईन थालिएको छ जस अन्र्तगत धनकुटामा समेत छठी माताको पुजा गरेर छठ पर्व
काठमाण्डौ । पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौंको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छिन् । पूर्व युवराज्ञी शाहले छठ पर्वको मुख्य दिन शनिबार अपरान्ह नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको छ । भण्डारीले काठमाण्डौको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा तथा आराधना पनि गर्नुभएको छ
काठमाडौं । य’मपञ्चक अर्थात् तिहारको चौथो दिन आज गा’ई, गो’रु र कृषकको पू’जाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गा’ईलाई प’वित्र मानी पू’जा गर्ने वै’दिक स’नातन कालदेखिको विधि हो ।
काठमाडौ,११ कार्तिक । नेवार समुदायले आफ्नो श’रीरलाई पू’जा गरी आज मह : पूजा मनाउदैछन् । नेपाल सम्वत अनुसार प्रत्येक वर्ष कछलात्व पारु अर्थात् कात्तिक शुक्ल प्रतिपदा तिथिमा नेवार समुदायले मह
काठमाण्डौ,कार्तिक १० । यमपञ्चकको तेस्रो दिन आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर