धर्म/दर्शन

२५६१ औं बुद्ध जयन्तीमा धनकुटा हिलेमा द्धिप प्रज्वलन र शान्ति र्याली सम्पन्न

धनकुटा खबर, बैशाख २७ । २५६१ औं वुद्ध जयन्तीको अवसरमा बुधवार धनकुटा हिले बजार लगायत जिल्लाको बिभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिएकोे छ । जयन्तीको अबसरमा हिलेको उर्गेन नाम्डु छ्योलिङ्ग

झापाको दमकमा यस्तो बन्दैछ विश्वकै अग्लो बुद्धको मूर्ति ‘बुद्ध विराट’ (हेर्नुहोस् भिडियो)

झापाको दमकमा बन्दैछ विश्वकै अग्लो बुद्धको मूर्ति ‘बुद्ध विराट’… बौद्ध विश्वविद्यालय, चैत्य, ध्यान केन्द्रहरु, पुस्तकालय, अष्टबुद्ध चक्रपथ, संग्राहलय, खुला ध्यान केन्द्र, अखण्ड दीप आदि पनि बन्ने – हेर्नुहोस् भिडियो

मानवबाट भगवान बुद्ध हुदै सिद्धार्थ गौतम यसरी विश्वकै ज्योति हुनु भयो…

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ

अब कटुञ्जेबाट क्रिश्चियनलाई बाईबाई !

कटुञ्जे वासीले कटुञ्जेलाई घर्म परिर्वतन मुक्त स्थल घोषणा गरेका छन् । सामुदायिक भवन तथा क्रियापुत्री भवन निर्माणका लागि लगाईएको श्रीमद भागवत सप्ताहाको समापन कार्यक्रममा सम्पुर्ण कटुञ्जेवासी का माझ उक्त स्थललाई

सपनामा देखिएको भैरव मुर्ति विपनामा यसरी फेला पारेपछि… (हेर्नुहोस् भिडियो सहित)

सपनालाई विपनामा परिणत गर्ने भाषण धेरै हुन्छ, तर सपनामा देखिएको विषय विपनामा परिणत नहुन पनि सक्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा सपनामा देखिएको तथ्य शनिवार विपनामा परिणत

थाहापाई राख्नुहोस्, यी दुई राशिका जोडी कहिल्यै छुट्टिँदैनन्

मानिसहरू आफ्नो पार्टनरसँग प्रेम बढाउन र उनीहरूको आफूप्रतिको प्रेम जाँच्न अनेक तरिका अपनाउँछन् । तपाईंलाई पनि यस्तो तरिका जान्न मन छ भने राशि चक्र प्रेम जाँच्ने सबभन्दा राम्रो तरिका हो

आज वैशाख कृष्णऔँसी : आमाको मुख हेर्ने दिन !

काठमाडौँ, १३ वैशाख । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई

देवर भाउजुबीच सिस्नुपानी छ्यापेर विषु पर्व मनाइँदै

कञ्चनपुर, १ वैशाख । देवर भाउजुबीच सिस्नुपानी छ्यापेर कञ्चनपुरलगायत सुदूरपश्चिम क्षेत्रमा रमाइलो गरी आज विषु पर्व मनाइँदै छ । विषु पर्वका दिन सिस्नुपानी छ्यापेमा शरीरमा रहेका बाथ पित्तलगायतका रोग निको

विश्व हिन्दू महासङ्घ ३८ औँ वर्षमा : हिन्दू संस्था एक हुनुपर्नेमा जोड

काठमाडौँ, २३ चैत । विश्व हिन्दू महासङ्घ स्थापना भएको ३७ वर्ष पूरा भई ३८ औँ वर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । महासङ्घका अन्तर्राष्ट्रिय र राष्ट्रिय समितिले

धनकुटा हिलेमा राम-सीताको रथयात्रा निकाल्दै यसरी मनाईयो रामनवमी पर्व (फोटो / भिडियो सहित)

धनकुटा खबर, चैत २३ । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी पर्व धनकुटा हिले सहित देशभर श्रद्धा भक्तिपूर्वक भगवान् रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । रामनवमीको अवसरमा हिलेमा पनि राम-सीताको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।