खेलकुद

विराटनगरमा जारी विराटनगर क्रिकेट लिगमा डाइनामिकको विजयी सुरुवात

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शनिबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी शुरुवातटट गरेको छ । । डाइनामकिले कटहरी क्रिकेट

ताप्लेजुङमा जारी तेस्रो वरकदेन गोल्ड कपमा थलङको विजयी यात्रा सुरु

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको तेस्रो वरकदेन गोल्ड कप थलङ स्पोर्टिङ युवा क्लबले विजय सुरुवात गरेको छ । आज भएको उद्‌घाटन खेलमा मैवाखोला–१ ढुङ्गेसाँघुलाई पराजित

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा आयोजित प्रथम मागेमेला गोल्डकपमा वि.सि.एस. मेमोरियल युवा क्लब सावादिन र ड्रिम बोइज एफ. सि. धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर क्रिकेट लिग विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुरु

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदान शुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा कटहरी क्रिकेट क्लब एकेडेमी विजयी भएको

संखुवासभाको धर्मदेवीमा सम्पन्न ८ औँ आङ्गबुरा कप २०८२ को उपाधि गाउँले स्पोर्टिङ क्लब खाँदबारीलाई

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–७ मा सम्पन्न ८औँ आङ्गबुरा कप फुटबल प्रतियोगिता २०८२ को उपाधि गाउँले स्पोर्टिङ क्लब, खाँदबारीले हात पारेको छ । फाइनल खेलमा गाउँले स्पोर्टिङले पञ्चायन फुटबल क्लब,

विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरमा शुरु हुँदै

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदान शुरु हुने भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको

लेटाङ रन २०८२ : ‘हाम्रो लेटाङ’ विधामा विनोद राई र स्मृती राई प्रथम

लेटाङ, १ माघ। लेटाङ रन २०८२ अन्तर्गत आयोजित ‘हाम्रो लेटाङ’ विधाको १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ लेटाङ–३ का विनोद राई र महिलातर्फ लेटाङ–९ की स्मृती राई प्रथम भएका छन्। विनोद

आजबाट तेस्रो त्रिबेणी कप खुल्ला पुरुष भलिबल प्रतियेगिता हुने

बिनोद भण्डारी/धनकुटा(राजारानी), २९ पुष ।धनकुटाको चौबिसे गाउँपालिकाको सहयोगमा आजबाट त्रिबेणी खेलकुद समितिले तेस्रो त्रिवेणि कप पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । पालिकाको वडा नं ४ र ५ को

लेटाङ रनको तयारी तीव्र, धावकलाई भेस्ट–कार्ड वितरण

लेटाङ,२९ पुस। ‘स्वास्थ्यका लागि दौड’ नारासहित माघ १ गते आयोजना हुने लेटाङ रनको तयारी तीव्र बनेको छ। सोही क्रममा श्री महाभारत सामुदायिक वनको अगुवाइमा लेटाङ नगरपालिका–६ गुवाबारीबाट सहभागी हुने धावकहरूलाई

बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास

काठमाडौं । भारतको बैंगलोरमा सम्पन्न ‘ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय‌ क्यालिस्थेनिक्स प्रतियोगिता २०२६’को विश्व च्याम्पियनसिप छनोटमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र एक रजत पदक जितेका छन। ६५ केजी मुनी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।