काठमाडौं । पहिलोपटक तीन नेपाली खेलाडीले भारतको बैंगलोरमा हुन गइरहेको ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगितामा २०२६ मा सहभागिता जनाउने भएका छन्। चार सदस्य टोली अन्तर्राष्ट्रिय खेलाडी तथा स्ट्रीट वर्कआउट लिडर
ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६ औं राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगिता जिल्लाको सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने
काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ मा ‘तेस्रो वडा अध्यक्ष कप–२०८२ खुला फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। खेलकुदको विकास, स्थानीय युवालाई सक्रिय बनाउने तथा आपसी सद्भाव र भाइचारा मजबुत बनाउने
विराटनगर । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी एभरेष्ट स्कुलले हात पारेको छ । एभरेष्टले ११ स्वर्ण, ९ रजत र
विराटनगर । विराटनगरस्थित शहीद रंगशालामा जारी विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को दोस्रो दिनसम्म आर्दश माध्यमिक विद्यालयले ६ स्वर्ण, ६ रजत र २ कास्य पदक गरि
विराटनगर । विराटनगरमा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परी क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु भएको छ। विराटनगर–४ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापालाई
विराटनगर। विराटनगरस्थित शहीद रंगशालामा जारी विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८२ को पहिलो दिन एभरेष्ट माध्यमिक विद्यालयले २ स्वर्ण पदक जितेको छ। विराटनगर महानगरपालिकाको आयोजना र
विराटनगर ।साविक विजेता सरस्वती स्कुलले चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको उपाधि जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा सरस्वती
विराटनगर । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८२ सुरु भएको छ। आज विराटनगरस्थित शहीद रंगशालामा विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा प्रतियोगिता सुरु भएको
लेटाङ, ९ पुस। लेटाङ रनको तेस्रो संस्करण आगामी माघ १ गते करिब ८ सय धावकको सहभागितामा सञ्चालन हुने भएको छ। आयोजक संस्था लेटाङ रनले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी