खेलकुद

धनकुटामा संचालित अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकालाई

शर्मिला राई,धनकुटा । शहिद राम कृष्ण श्रेष्ठको सम्झनामा धनकुटामा सञ्चालित जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले उचालेको छ । प्रतियोगिता अन्र्तगत आज चौविसे गाउँपालिकासँग भिडेको उसले सुन्यको

हलेसी तुवाचुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खोटाङ, २६ माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित खेलमैदानमा बुधबारदेखि ३० स्वर्ण

धनकुटामा जारी पालिका स्तरिय महिला फुटबल प्रतियोगिताको फाईनल खेल आज हुने

धनकुटा,२६ माघ । धनकुटामा शहिद राम कृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानले आयोजना गरेको पालिका स्तरिय महिला फुटबल प्रतियोगिताको फाईनल खेल आज हुने भएको छ । फाइनलमा आज दिउँसो १ बजे चौविसे

धनकुटामा जारी जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको फाईनलमा चौविसे गाउँपालिका र धनकुटा नगरपालिका भिड्ने

धनकुटा । शहिद राम कृष्ण श्रेष्ठको सम्झनामा धनकुटामा जारी जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको फाईनलमा चौविसे गाउँपालिका र धनकुटा नगरपालिका भिड्ने भएका छन् । प्रतियोगिता अन्र्गत आज भएको पहिलो

विराट गोल्डकपको तयारी तीव्र

विराटनगर, २५ माघ । विराट गोल्डकप ट्रष्टले विराट गोल्डकपको तयारी तीव्र पारेको जनाएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको यो प्रतियोगिता शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुनेछ

धनकुटामा जारी जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा आज एक खेल

धनकुटा । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा धनकुटामा जारी जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा आज एक खेल भएको छ । धनकुटा नगरपालिका र सागुरीगढी गाउँपालिका वीच भएको

भारतलाई तीन गोलले हराउँदै नेपाल महिला यु–२० च्याम्पिनसिपको फाइनलमा

काठमाडौं, २४ माघ  । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भारतलाई ३–१ ले पराजित गरेको छ । भारतलाई पराजित गरेसँगै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको

धनकुटामा जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता शूरु

धनकुटा । शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आजदेखी धनकुटामा जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता शूरु भएको छ । प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गर्नुभएको हो

धनकुटामा जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने

शर्मिला राई,धनकुटा । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा यहि माघ २३ गतेदेखी धनकुटामा जिल्ला स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान

धनकुटाको पाख्रीवास ९ मातिम्बुमा सञ्चालित खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि हिले फुटवल क्लवलाई

शर्मिला राई,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ९ मातिम्बुमा सञ्चालित खुल्ला पुरुष फुटवल प्रतियोगिताको जित हिले फुटवल क्लवले हात पारेको छ । प्रतियोगिताको फाईनलमा आज मार्गा फुटवल क्लव सँग भिडेको उस्ले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।