उदयपुर । बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एक जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार
इलाम । इलाममा पहिरोबाट घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । इलाममा बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ
इलाम । ईलाममा पहिरोले पुर्दा २ जनाको मृत्यु, कम्तिमा १० जना बेपत्ता भएका छन् । प्रारम्भिक विवरणअनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका क्षेत्रमा घर पुरिएको छ। कठिन भूगोलका कारण प्रहरी
सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका ३ फलामखानी बस्ने प्रबिण बि.क. को टिनको छानो र काठले बनेको २ तल्ले घरको माथिबाट पहिरो झरी क्षति भएको छ । घर भित्र मुनीको तल्लामा
खोटाङ । खोटाङमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का सुमन घिमिरे बि.क. हङचुर खोलाले बगाउँदा बेपत्ता भएका छन्। परिवारका अनुसार बि.क दशैको टीका
इलाम । इलामको माइजोगमाई गाउँपालिका ६ प्याङ्गका बर्मलाल सोङ्मीको परिवारका पाँचजना बेपत्ता भएका छन् । तत्काल उद्दारमा जुट्न स्थानीयले आग्रह गरेका छन् ।
झापा । झापामा खोला तर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बाह्रदशी गाउँपालिका–४ मुन्सी कामत टोलका ६२ वर्षीय मंगल सिंह मुर्मुको मृत्यु भएको हो । स्थानीय
पाँचथर । तमोर करिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका– ३ स्थित कार्तिकेमा भएको बोलेरो दुर्घटनामा परी घाइते हुने र मृत्यु हुनेको पहिचान खुलेको छ । तमोर करिडोरअन्तर्गत कुम्मायक– ३ मा शनिबार दिउँसो
पाचथर । धरानबाट पाँचथर जाँदै गरेको बोलेरो जीप तमोर नदीमा खस्दा कम्तिमा छ जनाको मृत्यु भएको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार घटनास्थलबाट अहिलेसम्म पाँच जनाको शव निकालिएको
फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार विहान गाडी दुर्घटना भएको छ। तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा