Uncategorized

धरानबाट पाँचथर जाँदै गरेको बोलेरो जीप तमोर नदीमा खस्यो

पांचथर । धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खसेको छ । कोसी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीले दिएको जानकारीअनुसार धरानबाट पाँचथर जाँदै गरेको जीप तमोर नदीमा

संखुवासभाको खाँदबारीबाट छुट्ने लामो दूरीका यातायात सेवा अस्थायी रूपमा बन्द

संखुवासभा । निरन्तर वर्षाको कारण देशका विभिन्न स्थानहरूमा बाढी तथा पहिरोको जोखिम बढेकोले संखुवासभा जिल्लाको खाँदबारीबाट छुट्ने लामो दूरीका यातायात सेवा अस्थायी रूपमा बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालयले

सुनसरी सहित २० जिल्ला उच्च जोखिममा,माइकिङ गर्दै सशस्त्र प्रहरी

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीकाे चतरा,लाैकही,उल्टी,इटहरी र सुनसरी खाेला सहितका क्षेत्रमा माइकिङ गरिरहेकाे छ । अविरल वर्षाका कारण हुन सक्ने डुबान र क्षतिलाई मध्यनजर गर्दै जाेखिम क्षेत्रमा निरन्तर सचेत गराउने

तमोर नदी किनारमा यात्रु सहितको जीप खसेपछि…

फिदिम । फिदिमको कार्तिकेस्थित तमोर नदी किनारमा यात्रुसहितको जीप खस्दा धेरै यात्रु हताहत भएका छन्। ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको जीप सडकबाट तल खसेको हो। विस्तृत विवरण आउन बाँकी छ ।

इलामका कुशलको शव शंकास्पद अवस्थामा फेला

इलाम । इलाम नगरपालिका वडा नं. १ साखेजुङमा अन्दाजी २२ वर्षीय किशोर कुशल लोक्ताम झुण्डिएको अवस्थामा आज बिहान फेला परेको छ । श’व पोष्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल इलाममा ल्याएको

बिर्तामोडको इलाम स्ट्यान्डबाट एक महिला बेपत्ता

झापा । बिर्तामोडको इलाम स्ट्यान्डबाट एक महिला बेपत्ता भएकी छन् । हिजो दिउँसो ४.४५ बजे बिर्तामोड– ५ स्थित इलाम स्ट्यान्डबाट बुद्धशान्ति गाउँपालिका–७ सुनमाई बस्ने कालीबहादुर तामाङकी श्रीमती वर्ष ६८ की

काठमाडौंमा अविरल वर्षापछि पहिरो, सडक भासिँदा बस्ती जोखिममा

काठमाडौ । गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिनु भएको छ। आज बिहान करिब ९:०० बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको

मोरङमा लामो दूरीका बस सेवा स्थगित

ट मोरङ । दशैंको भीडभाडसँगै बढेको यात्रु चापलाई नियन्त्रण गर्ने प्रयास स्वरूप मोरङ जिल्लामा लामो दूरीका बस सेवाहरू अस्थायी रूपमा स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार सार्वजनिक

झापामा मोटरसाइकलले ठक्कर दिंदा ४ बर्षिया बालिकाको मृत्यु

झापा । झापाको भद्रपुर –४ तारानगरस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। समिर रायमाझीकी ४ वर्षीया छोरी इन्दु रायमाझीलाई मोटरसाइकलले ठक्कर दिएको थियो। उपचारकै क्रममा

बर्दिबासमा बस दुर्घटना,एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–खैरमारामा आज बिहान भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार काठमाडौंतर्फ जाँदै गरेको ना ६



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।