इटहरी । झुम्का कारागारबाट गत भदौ २४ गते फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी रहेका भारतको नरपतगंज पञ्चायत–७ घर भई हाल सुनसरीको दुहबी
काठमाडौं। आज देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भू-भागहरू र मधेशलगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम
झापा । झापाको बिर्तामोड–६ बुट्टाबारीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन्, जसको उपचार नजिकैका अस्पतालमा भइरहेको छ। मृतकहरूको पहिचान
झापा । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज मिति २०८२ साल असोज १६ गते बिहान ९:३० बजेतिर
काठमाडौं । झापाको बिर्तामोड-६ बुट्टावारीस्थित पूर्व-पश्चिम राजमार्गमा भएको यात्रुवाहक बस दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् । पश्चिमतर्फबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख ४४५९ नम्बरको बस केहीबेर
झापा । झापामा बस दुर्घटना भएको छ । झापाको बुट्टाबारी नजिकै बस दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
बेलबारी । मोरङको बेलबारी–४, सप्तरङ्गी चोकका बासिन्दा ६५ वर्षीय अर्जुनबहादुर राई, विगत पाँच वर्षदेखि निगुरो बेचेर परिवार धान्दै आएका थिए । यसअघि उनी रिक्सा चलाउने गर्थे । तर उमेर बढ्दै
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ जुभिङमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन्। घरायसी बिबाद र मादक पदार्थ सेबन गरेका४९ बर्षिय मंगलमान राईले श्रमितिलाई खुकुरीप्रहार गर्न थालेपछि झगडा
काठमाडौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई सरकारले घाइते परिचयपत्र वितरण गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजनकुमार वर्देवाले
झापा । वर्षासंगै परेको चट्याङले लागेर बिर्तामोड ३ स्थित मुसहर बस्तीकी एक महिलाको मृत्यु भएको छ । आज बिहान ११ बजेतिर वर्षासंगै परेको चट्याङले लागेर बिर्तामोड ३ स्थित मुसहर बस्तीकी