Uncategorized

पाथिभारा मन्दिरमा बैबाहिक बन्धनमा बांधिए प्रहरी जोडी

ताप्लेजुङ । बडादशैंको अवसर पारेर ताप्लेजुङको पवित्र तीर्थस्थल पाथीभरा मन्दिरको चुचुरो (३,७९४ मिटर उचाइमा) एक जोडीले अनौठो विवाह सम्पन्न गरेका छन्। मोरङका सुजन पराजुली र ओखलढुङ्गाकी सविता कार्की, दुवै जना

दशैं मेलामा कुटपिट,एक जनाको मृत्यु

वीरगन्ज । वीरगन्जमा लागेको दसैं मेलामा मंगलबार राति युवाहरुको दुई समूहबिच भएको कुटपिटमा एक युवकको मृत्यु भएको छ । बाराको परवानीपुर गाँउपालिका – ५ बहुअरी स्थायी घर भई हाल पर्साको

कोशी प्रदेश प्रहरी गण विराटनगरमा बिधिवतरुपमा मौलो पुजा सम्पन्न

विराटनगर, असोज १५ गते । कोशी प्रदेश प्रहरी गण विराटनगर परिसरमा बिधिवत रुपमा मौलो पूजा सम्पन्न भएको छ । असोज १५ गते बिहान शुभ साईतमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी

६ बर्षको प्रेमपछि बिहे भएको थियो,लोक सेवा आयोगको तयारीमा थिइन् अनिसा

इटहरी । घरेलु विषयमा पत्नीको हत्या गर्ने एक जना शिक्षकलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ की २५ वर्षीया अनिशा भट्टराईको उनकै पति सुमन दाहालले सोमबार साँझ हत्या

स्कुटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

गोदावरी । कैलालीको धनगढी उपमाहनगरपालिका-१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित आरपी फ्लोर मिल नजिक

ताप्लेजुङको सुनपोखरी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित लोदेन क्षेत्रमा समुद्री सतहदेखि करिव ४,५०० मिटरको उचाइमा अवस्थित छ—सुन पोखरी। स्थानीयवासीहरूका अनुसार, एकजना लामा चीनबाट आएका थिए। ती लामाले पोखरीमा सुनको हाँस देखेपछि

अनिसालाई श्रीमानले काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए…

इटहरी । घरेलु विवादका क्रममा इटहरी उपमहानगरपालिका–१२ मा एक महिलाको ज्यान गएको छ। खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा कोठाभाडा गरी बस्ने ३० वर्षीय सुमन दाहालले सोमबार साँझ ८ बजेतिर

सुनसरीमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरी : सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २८ वर्षीय अनिल यादव रहेका छन्। सोमबार दिउँसो मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट

इटहरीमा १४ लाख बराबरको गहना चोरी

इटहरी । इटहरी उपमहानगरपालिका–२० तरहरा खार्सला टोलमा मंगलवार राति करिब ९ बजेतिर चोरी भएको छ। दीपेन्द्र खवासको घरमा कोही नभएको बेलामा अज्ञात व्यक्तिले ताल्चा फोडी करिब १४ लाख रुपैयाँ बराबरका

खोटाङमा चट्यांग लागेर एक जनाको मृत्यु

खोटाङ । खोटाङमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ । दिउंसो करिब २ बजे पानीसंगै परेको चट्यांग लागेर साकेला-२ रतन्छाका एक जना बृद्धको मृत्यु भएको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।