Uncategorized

ताप्लेजुङको आठराई त्रिबेणीमा जिप दुर्घटना हुंदा दुई जना घाइते

ताप्लेजुङ,२१ असोज । ताप्लेजुङको आठराई त्रिबेणीमा जिप दुर्घटना हुंदा दुई जना घाइते भएका छन् । आठराई त्रिबेणी गाउँपालिका निघुरादिनबाट फुङलिङ तर्फ जादै गरेको १० जना सवार मे १ ज २५१९

मोरङको बेलबारीमा सवारी दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु

मोरङ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । असोज १९ गते साँझ करिब ६ः३० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको

बाढीपीडितको उद्धार र राहत वितरणमा महानगरको सक्रियता

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढीपीडितलाई राहत वितरणमा कुनै कमी हुन नदिने गरी कार्य गरिरहेको बताएका छन् । कोइरालाले सोमबार बिहानैदेखि विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई महानगरमा बोलाएर सहयोगको

झापाको बिर्तामोड स्थित गिरि बन्धु टि–स्टेट अगाडि गत असोज १६ गते बिहान भएको बस दुर्घटनामा घाइते चालकको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–६, गिरि बन्धु टि–स्टेट अगाडि गत असोज १६ गते बिहान भएको बस दुर्घटनामा घाइते चालकको मृत्यु भएको छ। बिराटनगरबाट काकडभिट्टा तर्फ जाँदै गरेको सगरमाथा यातायातको यात्रुबाहक

मानवसेवा आश्रममा आश्रित आमाबुबा र बालबालिकासँग दशैंको खुसी

विराटनगर । बडादसैंको कोजाग्रत पूर्णिमाको दिन, जब अधिकांश परिवारहरू आफ्नो घरमा आफन्तसँग खुसी साटिरहेका थिए, विराटनगर महानगरपालिका–११ ले भने मानवसेवा आश्रममा आश्रित आमाबुबा र बालबालिकासँग खुसी बाँडेर दशैंको विशेषता थपेको

ताप्लेजुङबाट दशैंको टिका लगाउन माइती उर्लाबारी आउने क्रममा गत शनिबार जिप दुर्घटनामा परि मनिषा कार्कीको पनि मृत्यु

उर्लाबारी । १५ दिनअघि मात्रै उर्लाबारीकी मनिषा कार्की विवाह बन्धनमा बाँधिएकी थिइन् । ताप्लेजुङबाट दशैंको टिका लगाउन माइती उर्लाबारी आउने क्रममा पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको जिप दुर्घटनामा मृत्यु

जेनजी आन्दोलनमा सहभागी भाइरल युवाले गरे आमाको हत्या

काठमाडौ । जेनजी आन्दोलनका क्रममा भाइरल भएका धादिङ त्रिपुरासुन्दरी–५ का ३० वर्षीय यमबहादुर कँडेलले आफ्नी आमा राममाया कँडेलको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन्। आइतबार राति

उदयपुरमा हायस गाडी बगाउँदा मोरङकी अधिकारीको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका

इलाममा अविरल वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २३ जनाको सनाखत

इलाम । इलाममा अविरल वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । मृत्यु भएकामध्ये २३ जनाको सनाखत भएको छ । १. रोशन लिम्बु, २२ वर्ष (देउमाई नगरपालिका–५)

इलाममा आएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो

इलाम । अविरल वर्षापछि इलाममा आएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ। शनिबार राति गएको पहिरोले एकै परिवारका ६ जनासहित ठूला जनधनको क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।