Uncategorized

लक्ष्मी माबि लेटाङमा कक्षा ५ मा अध्ययनरत छात्रा अंशु गौतम बेपत्ता

मोरंग । मोरंगको लेटाङ नगरपालिका वडा नं. २ बस्ने नवीन गौतम र बिना गौतमकी छोरी लक्ष्मी माबी लेटाङ २ फडानिमा कक्षा ५ मा अध्ययनरत छात्रा अंशु गौतम बेपत्ता भएका छन्

दमकका उप्रेतीको दशैंको टीकाको दिन दुवइमा निधन

झापा । झापाको दमक ८ का ४० वर्षीय बिक्रम उप्रेतीको दुवइमा निधन भएको छ । तीन जना दाजुभाइ मध्ये कान्छो छोरा बिक्रम दशैको टिकाको दिन ओछ्यानमै मृत फेला परेको स्थानीयहरुले

झापामा आमा बितेको एक वर्ष नबित्दै छोराको पनि निधन

झापा । झापाको दमक–५ का ६ वर्षीय लविस रिमाल सुतेकै अवस्थामा मृत फेला परेका छन्। गत वर्ष वैदेशिक रोजगारीका क्रममा माल्दिभ्समा आमाको मृत्यु भएको थियो । अहिले लविसको पनि असामयिक

ओखलढुंगामा दशैं मनाउन घर आएका नेपाली सेनाका अधिकारीको लडेर मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–१, कुइभिरटारमा सोमबार अपरान्ह रुखबाट लडेर ३६ वर्षीय गुणराज अधिकारी को मृ,त्यु भएको छ। उनी घर नजिकै रहेको ओदालको रुखमा घाँस झार्ने क्रममा हाँगो भाँचिएर लडेका

आमाको मृत्यु भएको बर्षदिन नबित्दै जुम्ल्याहा दाजुभाईको समेत निधन,गाउँ नै शोकमा !

केराबारी । आमाको निधन भएको बर्षदिन नबित्दै मोरङको केराबारी ९ भलुवा घर भइ बेलबारी ३ मा बसोबास भएका जुम्ल्याहा दाजुभाईको १५ दिनको अन्तरमा निधन भएपछि यतिबेला भलुवा गाँउ शोकमा डुबेको

ताप्लेजुङको आङखोपमा गाडी दुर्घटना, एकजनाको मृत्यु

ताप्लेजुङ । ढङढङ्गे झरनाबाट आङखोपतर्फ जाँदै गरेको गाडी आङखोप–३ (साविक वडा नं. १) मा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका दुईजनालाई उपचारका लागि साब्लाखु स्वास्थ्यचौकी पठाइएको

तेह्रथुमको आठराईमा ट्याक्टर दुर्घटना,६ जना घाइते

तेह्रथुम । तेह्रथुमको आठराई ६ चुहानडाँडा स्थित हाटडाँडामा आज दिउँसो १:४५ बजे अर्जुन कुमार घिसिङको ट्याक्टर दुर्घटना हुदाँ सवारी चालक सहित ६ जना मान्छे घाइते भएका छन। घाइतेहरुलाई उपचारको लागि

झापाको दमकमा सुतेकै कोठाभित्र एक बालक मृत फेला

झापा । झापाको दमकमा सुतेकै कोठाभित्र एक बालक मृत अवस्थामा फेला परेका छन्। दमक नगरपालिका–५, धनेश्वर चोक निवासी चन्द्रमान रिमालका ५ वर्षीय छोरा लविस रिमाल मृत फेला परेका हुन्। परिवारका

झापामा बालुवा बोकेको ट्रिपर दुर्घटना

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर – ७ स्थित बिरिङ पुलको मुखमा बालुवा बोकेको ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जना पक्राउ

विराटनगर, असोज २१ गते । झापा र मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २० गते



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।