मोरङ । मोरङको सुन्दहरैचा नगरपालिका–४ बलिया क्षेत्रमा एक किशोरी फेला परेकी छिन्। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले कार्तिक १६ गते राति करिब १०:०० बजे सो क्षेत्रबाट झापा घर
विराटनगर, कात्तिक १७ – विराटनगर–१४ विष्णुटोल नजिक सिघिया खोलामा एक पुरुषको शव फेला परेको छ। शनिबारदेखि हराइरहेका ३० वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार (आज) बिहान खोलामा भेटिएको प्रहरीले जनाएको छ।
मोरंग । माेरङको सुन्दरहरैंचा–९ बुधबारेमा गए राति करिब १ बजेपछि निसिल लम्सालकाे घरमा चोरी भएको छ। चोरले घरको तेस्रो तल्लाको झ्यालबाट प्रवेश गरी सुतिरहेको अवस्थामा बेडमा राखिएका सामग्री चोरी गरेको
विराटनगर, कार्तिक १७ गते । उदयपुर, मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ । उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले
झापा । झापा भद्रपुर- ७ स्थित बोक्तोबारीकी सुशीला राजवंशीकी १७ वर्षीया छोरी प्रियङ्का सिंह राजवंशी बेपत्ता भएकी छिन् । प्रियङ्का कात्तिक ४ गते बिहान ५ बजे घरबाट बेपत्ता भएकी उनका
सुनसरी । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवामाथि खुकुरी प्रहार भएको छ । साँझ साढे ६ वजे धरान उपमहानगरपालिका–१० स्थित राँगा चोकमा उक्त विवादका कारण खुकुरी प्रहार भएको
झापा । झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापामा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक
विराटनगर । शरीर अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी पश्चात् प्रहरीकाे खाेजीमा रहेका इनरूवा ६ का वडा अध्यक्ष सुमन थापा अन्तत: प्रहरीकाे नियन्त्रणमा आएका छन । कार्यवाहकको जिम्मेवारी सदस्यलाई सुम्पिएर लामो समययता
विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक सेवामा मितव्ययिता अपनाउँदै अनावश्यक संरचना र दरबन्दी घटाउने संघीय सरकारको परिपत्रलाई बेवास्ता गर्दै ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । जेनजी आन्दोलनपछि
विराटनगर, कार्तिक १६ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १५ गते सुनसरीको इनरुवा नगरपालिका-४ स्थितमा जिल्ला प्रहरी