Uncategorized

कार पल्टिदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

सिन्धुली । आज बिहान सवा ११ बजेको समयमा सिन्धुलीको सुनकोशी गाउॅपालिका वडा नम्बर ६ चैनपुर स्थित बि.पी. राजमार्ग सडक खण्डबाट करिब ४२ फिट तल कार पल्टिदा एकजनाको मृत्यु भएको छ

इलामको माइखोला किनारमा एक पुरुष मृत फेला

इलाम । इलामको माइखोला किनारमा एक पुरुष मृत फेला परेका छन् । कात्तिक ९ गते राति इलाम नगरपालिका ९ खप्परेस्थित माइखोलाको किनारमा पुरुष मृत फेला परेका हुन् । इलाम नगरपालिका

झापामा भेटियो बेलबारीबाट हराएको मोटरसाइकल

बेलबारी । मोरङको बेलबारी ३ बाट लक्ष्मी पूजाको दिन चोरी भएको मोटरसाइकल झापामा फेला परेको छ । बेलबारीका सरोज सुबेदीको नाममा रहेको पल्सर २२० सिसीको मोटरसाइकल घरबाटै हराएपछि खोजी गर्ने

झापाको दमकबाट ब्राउन सुगर सहित एक जना पक्राउ

झापा, कार्तिक ११ गते । झापाको दमक नगरपालिका ९ शान्ति चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय मनोज धिमाल

झापाको माइधारमा पल्टियो बस

झापा । पश्चिमबाट झापा आउँदै गरेको प्र १-०१-००१ ख ४२०९ नम्बरको यात्रुवाहक बस पूर्व पश्चिम सडक खण्डको झापा शिवशताक्षी-१० माईधारमा राति करिब २:३० बजे पल्टिएको छ । बसमा सवार केही

वर्षा र हिमपातको संकेत

काठमाडौं। देशमा हाल पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले देशभर सामान्य बदली कायम रहँदा केही

किस्त अस्पतालमा खोटांगकी मीना राईको मृत्यु भएपछि अस्पताल तनावग्रस्त

काठमाडौ । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पतालको अवस्था तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसरमा मृतकका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीले लाठिचार्ज गर्नुका साथै अश्रुयास समेत प्रहार

इलामको सूर्योदय नगरपालिकाकी कर्मचारी रुपा राईको दुर्घटनामा निधन

इलाम । इलामको सूर्योदय नगरपालिकाकी कर्मचारी रुपा राईको दुर्घटनामा निधन भएको छ । शनिबार अटो र पिकअप ठोक्किएर दुर्घटना हुॅदा अटोमा रहेकी उनी गम्भीर घाइते थिइन् । बिएन्डसी अस्पतालले उपचार

रुकुम जाँदै गरेको फोर्स गाडी सल्यानको छत्रेश्वरी-६ शिबगुफा नजिकै दुर्घटना

सल्यान । नेपालगन्जबाट रुकुम जाँदै गरेको फोर्स गाडि सल्यानकाे छत्रेश्वरी-६ शिबगुफा नजिकै दुर्घटना भएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

पाँचथरमा गोली हानेर बाबुले गरे छोराको हत्या

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन्। मिक्लाजुङ–८ दुर्दिम्बा भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आइतबार दिउँसो करिब ३ः२० बजे आफ्नै १७ वर्षीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।