धनकुटामा सोमबार सम्ममा २ सय ३९ जनाको कोराना परिक्षण

धनकुटा खबर, २९ बैशाख । धनकुटामा आज आइतबार सम्ममा २ सय ३९ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएको र रिपोट आएका सबै २ सय ३९ जना

कोरोना सं,क्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई नै सिल – सुर,क्षा जनशक्ति अपुग

बुटवल, बैशाख २९ । कपिलवस्तु जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासनले जिल्लालाई नै बन्द गरेको छ । कोरोना सं,क्रमणको जोखिम बढ्दै गएपछि सोमबार बसेको जिल्लाको सुर,क्षा समितिको बैठकले जिल्लालाई

नेपालमा कोरोना स,ङ्क्रमित थपिँदै – भारतबाटै लु,किछिपी आएका थिए कपिलवस्तुका १० स,ङ्क्रमित

बुटवल, बैशाख २९ । नेपालमा थप १० जनामा को रोना भाइरस सं क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी साेमबार अनुसार कपिलवस्तुमा थप १० जनामा को

कोरोना भाइसरविरुद्ध ल,ड्न अब होमियोप्याथिक उपचार पद्धती

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकलिपक चिकित्सा विभागले ‘आयुर्वेद र रो,कथाम उपायहरूको लागि वैकल्पिक चिकित्सा दिशानिर्देश र नेपालमा कोभिड–१९ को लागि प्रोटोकोल’ तयार गरी

प्रदेश-१ मा कोरोनालाई जि,तेर घर फ,र्कनेको संख्या १६ पुग्यो

विराटनगर, बैशाख २८ । प्रदेश १ मा कोरोनालाई जि,तेर घर फ,र्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामु,क्त भएर घर फ,र्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष

कोरियामा सामान्य बन्दै गएको दैनिकी पुनः त्रा,समा – फेरी देखियो सा,मूहिक कोरोना स,ङ्क्रमण

काठमाण्डौं, २८ वैशाख । कोरोना स,ङ्क्रमण नि,यन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर स,र्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सा,मूहिक कोरोना स,ङ्क्रमण देखिएको छ

धनकुटामा शूरु भएका आयोजनाहरुमा काम गर्न आएका मजदुरहरुको आरडिटी परिक्षण

धनकुटा खबर, वैशाख २७ । धनकुटा अस्पतालको प्रयोगशालामा काम गर्न आएका मजदुहरुको आज नमूनाको रुपमा (कोभिड-१९)को र्यापिट डाइनोष्ट्रि टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । धनकुटामा कोरोना भाईरसलाई फै,लन नदिन र

भारतले ल,खेटेपछि दशगजामै बास

बाँके, २७ वैशाख । भारतमा कोरोना स,ङ्क्रमण फै,लिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट

कपिलवस्तुका ३ जना कोरोना सं,क्रमित युवा मुम्बइबाट पाँच दिनअघि लु,केर नेपाल प,सेका थिए

दीपक ज्ञवाली, बुटबल, वैशाख २७ गते । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा स,ङक्रमण पुष्टि भएका कपिलवस्तुका तीन युवा पनि अघिल्ला सं,क्रमित दुई जनाजस्तै भारतबाट भएका र सोही दिन सोही

कोरोना सं,क्रमितलाई आयुवेर्दिक औषधी खुवाइयो – ७२ वर्षियले जि ते कोरोना

नवराज कट्टेल, विराटनगर । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना सं,क्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो (गिलाइ) संक्रमितलाई सेवन गराएर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।