काभ्रे, जेठ ३ । कोरोना सं,क्रमणको कारण नेपालमा पहिलो मृ,त्यु भएको छ । ९ दिने सु,त्केरी महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृ,त्यु भएको हो । बिहीबार साँझ नै
दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना सं,क्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डि,स्चार्ज हुनुभएको हो
काठमाडौं । शुक्रबार नेपालमा १८ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । मकवानपुर, बाँके, पर्सा, उदयपुर, काठमाडौं र दाङ निवासी १८ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले
विराटनगर, १ जेठ । प्रदेश १ मा १२ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले कोरोना
काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको सं,क्रमण बढ्दै गएपछि सरकारले लकडाउनलाई थप क,डाई गर्दै गएको छ । प्रधानमन्त्रीको निर्देशन लगत्तै सरकारले लकडाउन झन क,डा गर्ने नीति बनाएको छ । मगलबार
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) सं,क्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार साँझ थप २४ जनामा कोरोना सं,क्रमण पुष्टि भएको हो।
काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) दुई जनामा सं,क्रमण भेटिएपछि भक्तपुरको दुवाकोट र शंखधरचोक आसपासको क्षेत्रलाई सिल गरिएको छ । मंगलबार एक पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएपछि प्रहरीले बुधबार
काठमाडौं, ३० बैशाख । मंगलबार एकै दिन ८३ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप ९ जनामा र यस अघि १७ जनामा कोरोना सं,क्रमण पुष्टि भएको हो
काठमाडौं, ३० बैशाख । मंगलबार एकै दिन ७४ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप १७ जनामा कोरोना सं,क्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा
काठमाडौं, ३० वैशाख । नेपालमा एकै दिन आज ५७ जनामा कोरोनाको सं,क्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना सं,क्रमितको संख्या १ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या