नेपालमा थप १ जना कोरोना सं,क्रमित भेटिए – संख्या १०२ पुग्यो

काठमाण्डौं । शुक्रबार नेपालमा थप एक जना कोरोना सं,ङक्रमित व्यक्ति भे,टिएका छन् । भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य

प्रदेश १ का थप ८ जनाले कोरोनालाई जि ते – भोलि डि,स्चार्ज हुँदै

विराटगर, बैशाख २५ । प्रदेश १ मा थप ८ जनाले कोरोनालाई प,राजित गरेका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डि,स्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ

प्रदेश १ मा कोरोना परिक्षणको अपडेट – हेर्नुहोस्

विराटनगर, वैशाख २४ । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट बुधबारसम्म जम्मा ८ हजार २ सय ९१ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा

फेरि ल,म्बियो लकडाउन – जेठ ५ गतेसम्म कायम राख्ने सरकारको निर्णय

काठमाडौँ, २४ वैशाख । मुलुकमा कोरोना भाइरस सं,क्रमणका घ,टना बढ्दै गएपछि सरकारले हाल कायम लकडाउनकाे अवधि लम्ब्याउने निर्णय गरेकाे छ । भाइरस न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन ल,म्ब्याएर

प्रदेश-१ मा ८ हजार ३५ जनाको आरडिटी परीक्षण गरियो

विराटनगर, वैशाख २३ । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

प्रदेश १ मा ७ हजार बढीको कोरोना परीक्षण

विराटनगर, २१ वैशाख । प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो

नेपालमा एकैदिन १० जनामा देखियो कोरोना – सं,क्रमितको संख्या ६९ पुग्यो

काठमाडौं । मुलुकमा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस सं,क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको

कोरोना रो,कथाम र निय,न्त्रणमा नेपालले खेलेको भूमिका सार्क राष्ट्रमा धेरै राम्रो

काठमाडौँ । नेपालले कोरोनाभाइरस कोभिड– १९ को रो,कथाम र निय,न्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ । सार्कमा कोभिड– १९ को रो,कथाम र निय,न्त्रणमा

प्रदेश-१ मा थप पिसीआर ल्याब सञ्चालन – अब दैनिक ३०० को परीक्षण गर्न सकिने

विराटनगर, वैशाख २० । विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का श,ङ्कास्पद बिरामीको स्वाब परीक्षण शुक्रबारदेखि शुरु भएको छ । प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण

आज थप दुई जनामा कोरोना सं,क्रमण पुष्टि – सं,क्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, १९ वैशाख । कोरोना भाइरसबाट आज थप दुइजना सं,क्रमित भएका छन् । सं,क्रमित रुपन्देही र बाँकेमा भे,टिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित रुपन्देहीका २५ वर्षीय र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।