प्रदेश-१ मा ५ हजार ८९ जनाको आरडिटी परीक्षण

विराटनगर, १८ बैशाख । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमुना परीक्षण गरिएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ

प्रदेश-१ मा ५ हजार ९ सय जनाको कोरोना परीक्षण

विराटनगर, वैशाख १६ । प्रदेश १ मा ५ हजार ९ सय जनाको कोरोना परीक्षण भएको छ । पिसिआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट ४ हजार ८ सय ८१

कोरोना महामा,रीबाट मु,क्त हुन अझै धेरै समय लाग्छ – डब्ल्यूएचओ

काठमाडौं, १६ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाले नि,म्त्याएको महामा,रीबाट मु,क्त हुन अझै धेरै समय लाग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससका अनुसार कोरोना भाइरस महामा,रीको

कोरोना भाइरसविरु,द्द जु,ध्न टोलटोलमा नेकपा

मेलम्ची, १६ वैशाख । महामा,री कोरोना भाइरसले त्रा,हिमाम बनाइरहेका बेला सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भाइरसविरु,द्ध जुध्न पार्टी कमिटी परिचालन गरेको छ । सिन्धुपाल्चोकमा नेकपाले लकडाउनको शुरुआतमै

प्रदेश १ मा ३१ जनालाई कोरोना सं,क्रमण – झण्डै ६ हजारको कोरोना परीक्षण

विराटनगर, १५ बैशाख । प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित

प्रदेश-१ मा पाँच हजार पाँच सय जनाको कोरोना परिक्षण

विराटनगर, बैशाख १४ । प्रदेश १ मा कूल ५ हजार ५ सय १८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि(आरडीटी)बाट आइतबारसम्म जम्मा ४ हजार ५ सय ४५ जना

प्रदेश १ मा पाँच हजार बढीको कोरोना परीक्षण – ३० जनालाई कोरोना सं,क्रमण

विराटनगर, १३ बैशाख । प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री

प्रदेश १ मा २९ जनालाई कोरोना सं,क्रमण पुष्टि – ४ हजार बढीको आरडिटी टेष्ट

विराटनगर, बैशाख १२ । प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । जसमा २ सय ४३ महिला र ६ सय

काठमाडौं उपत्यका कोरोना मु,क्त भएको प्रधानमन्त्री ओलीको दा,बी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले काठमाडौं उपत्यका कोरोना भाइरस मु,क्त भएको दाबी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दुई जना कोरोना सं,क्रमित अस्पतालबाट डि,स्चार्ज भएपछि काठमाडौं उपत्यका

नेपालमा लकडाउन आदेशको ३१ दिन पुरा – सरकारको सा,हसिक निर्णय सफल तर जो,खिम कायमै

काठमाडौँ । विश्व्यापी महामा,रीका रुपमा फैलिएको कोभिड–१९ को स,ङ्क्रमण रो,क्न सरकारले गत महिना आजैका दिन अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने गरी ब,न्दाबन्दीको आदेश जारी गरेको थियो । उक्त आदेशको आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।