धनकुटा प्रवेश गर्ने सवारी साधनमा पनि सेनिटाइजर छ,र्कन थालियो

धनकुटा खबर, ११ बैशाख । कोरोना भाइरसको सं,क्रमणको रो,कथाम गर्नका लागि धनकुटा जिल्लाको मुख्य प्रवेश गर्ने नाका भेडेटारबाट धनकुटा प्रवेश गर्ने सवारी साधनहररुमा पनि सेनिटाइजर छ,र्कन थालिएको छ । कोरोना

प्रदेश-१ मा २८ जनालाई कोरोना सं,क्रमण

विराटनगर, बैशाख ११ । प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत

धनकुटामा आज सम्ममा १ सय २५ जनाको कोराना परिक्षण – सबैको रिपोर्ट नेगेटिभ

धनकुटा खबर, १० बैशाख । धनकुटामा आज सम्ममा १ सय २५ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरीएका र रिपोट आएका सबै १ सय २५ जना कै

धनकुटामा पूर्ण स,तर्कता अपनाइएको छ – प्रजिअ विमली

धनकुटा खबर । कोरोना सं,क्रमणको मुख्य केन्द्र स्थान प्रदेश न १ को उदयपुर जिल्ला भएसंगै यससंग सिमा जोडिएको धनकुटामा समेत पूर्ण स,तर्कता अपनाईएको छ । उदयपुर जिल्लासंग सिमाना जोडिएको मैनामैनी

र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्समा पीसीआर नेगेटिभ

काठमाडौं, बैशाख १० गते । -यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना सं,क्रमण नेगेटिभ आएको छ । केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक

काठमाडौंमा २ जना नर्समा कोरोना पोजेटिभ देखियो

काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना सं,क्रमण पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जजना नर्समा २ पटक गरिएको ¥यापिड टेष्ट परीक्षणमा कोरोना सं,क्रमण पोजेटिभ

प्रदेश १ मा तीन हजार सात सय ७५ जनाको कोरोना प,रीक्षण – २७ जना आइसोलेसनमा

विराटनगर, बैशाख ९ । प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना प,रीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना

नेपालमा थप एक जनामा कोरोना – सं,क्रमितको संख्या ३२ पुग्यो

काठमाडौं, ९ वैशाख । नेपालमा कोरोना सं,क्रमितहरुको संख्या थपिने क्रम बढ्दो देखिएको छ । उदयपुरको भुल्केमा १३ जनामा कोरोना सं,क्रमणको पुष्टि भएको साता दिन नवित्दै थप १ जनामा पनि सं,क्रमण

प्रदेश १ मा आजसम्म तीन हजार बढीको कोरोना प,रीक्षण

विराटनगर, बैशाख ८ । प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनाको कोरोना परीक्षण भएको छ । सरकारले द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना

प्रदेश १ मा कोरोना प,रीक्षण गर्ने सं,ख्या थ,पिदैं

विराटनगर, बैशाख ७ । प्रदेश १ मा आइतबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना सं,क्रमण भए नभएको परीक्षण गर्ने संख्या समेत थपिएको छ । पीसीआर विधिबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।