धनकुटा बहुमुखी क्याम्पसको लेखाशाखामा पनि तालाबन्दी!

धनकुटा खबर । धनकुटा बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले आज लेखाशाखामा तला लगाएका छन् । आंशिक प्राध्यापकहरुको देश व्यापी आन्दोलनको कार्यक्रम अन्र्तगत सोमबार धनकुटामा पनि आंशिक प्रध्यापक समितीले धनकुटा बहुमूखी क्याम्पसको

धनकुटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा ताला !

धनकुटा खबर । धनकुटा बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । आंशिक प्राध्यापकहरुको देश व्यापी आन्दोलनको कार्यक्रम अन्र्तगत आइतबार धनकुटामा पनि आंशिक प्रध्यापक समितीले धनकुटा बहुमूखी

धनकुटाको आँखिसल्लामा पहिरोले घर बगायो

धनकुटा खबर । धनकुटाको शहिदभूमि गाँउपालिका वडा नं ६ आँखिसल्लामा पहिरोले एक घर बगाएको छ । सो गाँउपालिकाको वडा नं ६ का मान बहादुर राना मगरको ढुंगा, माटो र फुसको

धनकुटाको जोरपाटीमा अ,स्थायी आधारभूत स्वा,स्थ्य सेवा सुरु

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका २ जोरपाटीमा अस्थायी आधारभूत स्वास्थ्य सेवा केन्द्रको उ,द्घाटन गर्नुका साथै सेवा पनि आजवाटै सूचारु गरिएको छ । गाउँपालिकाका २ नं वडाध्यक्ष कृष्ण कुमार मगरको

धनकुटाको चौबिसेमा अस्थायी प्रहरी पोष्टको उद्घाटन

धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिका–८ सम्मेवामा अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको छ । प्रहरी प्रधान कार्यालयद्धारा २०७७ साउन ७ गते स्वीकृति गरिएको यो प्रहरी पोष्टको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई

उद्योग बाणिज्य संघ धनकुटाको कर शिक्षा सचेतना सम्वन्धि घुम्ती शिविर

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघले करदाता सेवा कार्यालय धनकुटाको समन्वय तथा सहयोगमा आज धनकुटाको छथरजोरपाटीको सिधुवाबजारमा कर शिक्षा सम्वन्धी सचेतना घुम्ती शिविरको आयोजना गरेको छ । धनकुटाका छथरजोरपाटीका

‘धनकुटामा जनप्रतिनिधिहरुद्वारा प्रहरी चौकी तो,डफोड’ बारे महालक्ष्मीको यस्तो स्पस्टिकरण

धनकुटा खबर । एक भिडियाका कारण धनकुटाको महालक्ष्मी नगरपालिका स्थित धनकुटा र तेह्रथुको चित्रे प्रहरी पोष्टमा भएको घ,टनालाई लिएर उक्त नगरपालिकाले पत्रकार सम्मेलन गरेर घ,टनाको जानकारी दिएको छ । एक

धनकुटामा खोलाले बगाएर ७७ वर्षीय महिलाको मृ,त्यु

धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ३ का एक महिलाको खोलाले वगाएर मृ,त्यू भएको छ । सागुरीगढी गाउपालिका ३ मादिनको रघुवा खोला तर्ने क्रममा ७७ वर्ष की सरस्वती

कारबाही सूरु भएसंगै धनकुटामा बढ्यो मास्कको प्रयोग

धनकुटा खबर । धनकुटामा मास्क नलगाई हिड्नेलाई स्थानिय प्रसाशनले जरिवाना गर्न थाले संगै मास्क प्रयोग गर्नेको संख्या बढेको छ । धनकुटामा मास्क नलगाई हिड्नेलाई स्थानिय प्रसाशनले कारबाहि सुरु गरेपछि मास्क

साउन महिना लागेदेखि आज सम्म धनकुटामा जे भयो…

नगरपालिकाको पहलमा शिवालयको जिर्णोउद्धार महालक्ष्मी नगरपालिका वडा नं.६ लेगुवामा रहेको करिव ३ सय वर्ष पुरानो नागेश्वर शिवालय मन्दिरको लामो समय पछि स्थानिय जनप्रतिनिधिहरुको पहलमा जिर्णोउद्धार गरिएको छ । वि.सं.१८४२ ताका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।